हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिएका हुन्।
१७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
८७७ मत खस्दा नेपाली काङ्ग्रेसका धन सिंह कुँवर ३७६ मतसहित विजयी भए ।
थापाले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पार्दै विजयी भएका हुन् ।
बहादुर चन्द लाई ६ सय २० मतको पछि पार्दै कांग्रेस उम्मेदवार प्रकाश चन्द वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
कांग्रेस उम्मेदवार पुलतीसरा शाहीलाई २६६ मतले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।
आइतवार लगातार दोस्रो खेलमा पराजित नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो ।
आइतबार ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । ‘२५ प्रतिशत मत खस्यो ।
पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका हुन्।
भीमदत्त नगरपालिका-८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा जानकी गाउँपालिका-१ का ३५ वर्षीय विमल डगौँरा थारुको मृत्यु भएको हो।
त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र पाल्पाले जम्मा २९.५ अंकमा २९.०७५ अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका हुन् ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०:४५ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ मतदान हुनेछ ।
रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
दसौँ हजार दर्शकमाझ दिउँसो त्रिवि मैदानमा हुनेछ । एनपिएलमार्फत अनेकौँ आरोह–अवरोह झेलिरहेको नेपाली खेल क्षेत्रमा नयाँ अध्यायको सुरुवात हुनेछ ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाइँदैन ।
बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।
पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टलका दरले किसानलाई भुक्तानी गर्नेछन् भने प्रतिक्विन्टल ७० रुपैयाँका दरले आउने रकम सरकारले अनुदानबापत किसानको खातामा पठाउने व्यवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन् ।
एयर क्वालिटी इन्डेक्स ५० भन्दामाथि पुगेमा खराब र अस्वस्थ मानिन्छ ।