हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ रोजेसँगै कर्णालीले ब्याटिङ गर्ने भएको हो।
कुल ८० हजार ग्राहाक रहेको केन्द्रले दुई महिना अथात् ६० दिनसम्म बक्यौता नबुझाउने ग्राहकको लाइन काटिने वितरण केन्द्रले जनाएको छ ।
आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेकाे छ।
प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई आज बिहान अस्पताल भर्ना गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिए।
अन्य संरचनामा पनि तोडफोड भएको छ तर, यसको संरक्षणका लागि उपमहानगपालिकाले ध्यान दिन नसकेको स्थानीयहरुले बताए ।
साँफेबगर नगरपालिकाको आयोजनामा मंसिर २४ गतेदेखि प्रतियोगिताको आयोजना हुन लागेको हो ।
मंसिर २८ गते हुने केन्द्र,प्रदेश र जिल्लाको निर्वाचनको तालिका आज सार्वजनिक गरेको हो ।
सुदूरपश्चिमले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले हराउँदै एनपीएलमा शानदार सुरुवात गरेको हो।
सुरूदेखि नै अगाडि रहेका कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गरेका हुन्।
प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याउन लागिएको हो ।
सुदूरपश्चिमले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो।
अपाङ्गमैत्री भवन बन्न नसक्दा समस्या हुने गरेको उनीहरुको गुनासो छ ।
संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।
मतपरिणामले राजनीतिक रूपमा कुनै उथलपुथलको संकेत गरेको छैन ।
अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री (परराष्ट्रसचिवसरहका)सहित चिनियाँ अधिकारीले स्वागत गरे ।
आज प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् ।
काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको हो।
टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको काठमाडौँले १४औँ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ।
जसमा नेपाली कांग्रेसले १५ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्षमा कब्जा जमाएको छ ।
१० हजार ५५८ मध्ये २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् ।