हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
मेडिकल व्यवसायी दुर्गा प्रसाईं कम्तिमा थप तीन दिन थुनिने भएका छन् ।
१ सय ६५ रनको लक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिम १ सय ३१ रनमै समेटियो ।
व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम
जग्गाको भोगाधिकार दिने निर्णय गरेको तीन महिनासम्म रूख कटान आदेश नहुँदा काम रोकिएको हो ।
भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।
धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका नगर प्रमुखको स्वास्थ्यमा सुधार नभएपछि भारत रिफर गरिएको हो ।
प्रदेश ०१००९ प ५५०५ नम्बरको मोटरसाइकल अनिन्त्रित भइ ठेलासँग ठोक्किएर दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत कैलालीको फैसलामा बहु–बिबाह मुद्दामा ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको छ ।
अन्दाजी ४० वर्षीय देवसिँह बोहराको भिरबाट लडेर मृत्यु भएको हो।
भैँसि गोठमा आगलागी भएको छ ।
दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कैलाली कञ्चनपुर अवलाेकनकाे याेजना सहित हेलिटुर सेवा सञ्चालाका लागि तयारी अघि बढाईएकाे कैलाली उद्याेग वाणिज्य संघका सल्लाहकार माया प्रकाश भट्टले बताउनु भयाे ।
गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
बम राख्न लगाउने अमृत सापकोटा (गौरव) र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्।
बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गरे ।
यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ ।
पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पुर्याइएको हो ।
कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीका कारण उनी भारत पलायन भएका छन् ।
यसअघि जिल्ला र उच्च अदालतले यसबारे संकुचित व्याख्या गरेको सर्वाेच्चको ठहर छ ।
मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ ।
भर्खरै सम्पन्न खेलमा काठमाडौंले कर्णालीलाई तिन विकेटले हराएको हो ।