हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो।
स्थानीय र सशस्त्र प्रहरीले शनिबार र आइतबार सेती नदी किनारमा खोजी गरे पनि गिरी फेला परेका छैनन् ।
माघदेखि तीनमहिनेसम्म वडाकेन्द्रित अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।
मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले गएरातिदेखि वेबसाइट ह्याक भएको जानकारी दिइन्।
दुई टोलीबीच अहिले बिहान ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ।
गत वर्ष उहाँको पेटको शल्यक्रिया गरिएको थियो ।
अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो ।
उनले पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए।
शर्मासँगै अध्यक्षका लागि रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामा प्रतिस्पर्धामा थिए ।
एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए ।
भारतीय नाकाबाट भित्र्याईएको अबैध सामान चौराहमा फेला परेको बताएको प्रहरीले भित्र्याउने व्यक्तिलाई सुरक्षित राखेको हो ।
प्रदेश र स्थानीय तहहरुले पनि आवश्यक बजेटको व्यवस्थापन गर्न जरुरी रहेको छ ।
चिसोका कारण अधिकांश बालबालिकाको पढाइसमेत प्रभावित भएको छ ।
ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे बासकोटको मोडवाट सडक वाट करिब ८ सय मिटर तल खसेको थियो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो।
झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो।
सवारी ज्यान मुद्दामा २६ दिन कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका जानकी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोबिन्द मगर पक्राउ परेका हुन् ।
गोदावरी नगरपालिका–५ गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५४७ नम्बरको अटोको ठक्करबाट सोहि ठाउँकी ३७ वर्षीय रम्तोली खुना घाइते भएकी हुन ।
अध्यक्षमा केशव राज जोशी, भरत बहादुर शाह र मीन बहादुर बमको उम्मेदवारी परेको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।
प्रदेश सरकारको ३० प्रतिशत र जगन्नाथ गाउँपालिकाको १० प्रतिशत अनुदान लागतमा ११० घरसहितको नमुना बस्ती बनाइएको हो ।
मौसममा परिवर्तन आएसंगै सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चलाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र प्रदेशको तराई कैलाली र कञ्चनपुरमा वर्षा भएको हो ।