हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
कहिले पाँच घण्टा हिँडेर आउँदा पनि रित्तो हात फर्किनुपर्दा नुन बोक्दाको शरीरभन्दा भारी हुन्छ उनको मन ।
टिकट बुकिङ खुलाएकोमा बुधवार दिउससम्ममा फ्यान जोनका सबै टिकट विक्री भएको हो।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले आज देशव्यापी रुपमा एकैसाथ क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो।
अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
नाम उल्लेख नगरिएकी नयाँ आमा इन भिट्रो फर्टिलाइजेसन प्राप्तकर्ता थिइन् ।
एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।
आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।
बैठकमा आयोजनामा देखापर्ने समस्याको समाधानमा समन्वय गर्ने प्रतिवद्धता गरिएको हो ।
कैलाली उद्योग वाणिज्य संघले आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म यहाँ महोत्सव आयोजना गर्न लागेको हो ।
अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।
प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको गतिविधि र कामहरू बारे सन्तुष्टि व्यक्त गर्ने कुनै आधार नभएको टिप्पणी गरेका हुन् ।
नेपाली क्रिकेट इतिहासमा अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन् ।
लैंगिक हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदनले सोमबार उक्त जानकारी दिएको हो ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा सुदूरपश्चिममा १ गाउँपालिका उपाध्यक्षसहित ४ वडाअध्यक्ष गरी ५ पदको लागि प्रतिश्पर्धा हुँदैछ ।
गोकुल रिजालले विगतमा निजी नर्सरीबाट बेर्ना किनेर वितरण गर्दै आएकोमा यस वर्ष आफैँले बेर्ना उत्पादन गर्ने तयारी गरेको बताए ।
उनीहरू हिमाली भेगबाट चिसो छल्न मंसिर दोस्रो साता सदरमुकाम खलंगा आएका हुन् ।
१४ बर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको हो ।
उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन् ।
अनधिकृत स्ट्रिमिङ उपकरणहरू प्रयोग गरी फुटबलको प्रत्यक्ष प्रसारण गरेको भन्दै भन्सार अधकारीहरूले आइतबार साँझ रेस्टुरेन्टका सञ्चालकलाई पक्राउ गरेका हुन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहदेखि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ समेतलाई आह्वान गरेका हुन् ।