हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
सुदूरपश्चिमका १३ पालिकाले आफ्नो वार्षिक बजेट पारित भएको विवरण पेस गरेको देखिँदैन ।
चालक कैलालीको सुरेन चौधरी रहेको प्रहरीले बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा तेस्रो पटक पुगेर स्वीकृत भएको हो।
जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा पुरातात्त्विकमा वर्गीकरण गरिएको छ ।
चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ।
बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको उहाँको भनाइ छ ।
सानो तिरेको रकमबाट अहिले ९० हजारको चेक बुझ्दा आफू निकै खुशी भएको उनी बताउँछिन ।
काठमाण्डौ–सितागढी–साँफेबगर ८ सय ९९.६ किलोमिटरको भाडा दुई हजार ६९३ रुपैयाँबाट घटाएर दुई हजार ६३६ कायम गरिएको छ
कार्यक्रममा ९ पिन्ट रगत संकलन गरीएको छ
शुक्रबार अपरान्ह सिंहदरवारस्थित परराष्ट्रमन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे चर्चा गरेका गरेका छन् ।
चालु आर्थिक वर्षमा प्रदेशमा आएको संघीय अनुदानको एक अर्ब ६६ करोड ५७ लाख नौं हजार रुपैयाँ बराबरका योजना कार्यान्वयन नभएर बजेट संघमा फिर्ता गएको छ भने प्रदेश सरकारले १० अर्ब ९३ करोड ५ लाख रुपैयाँ कार्यान्वयन गर्न सकेन । जसमा पुँजीगततर्फ सात अर्ब ३ करोड २० लाख र चालुतर्फ तीन अर्ब ८९ करोड ८५ लाख रुपैयाँ बजेट कार्यान्वयन भएन ।
नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य भारतीले धारणा व्यक्त गरेपछि सभामुख भीमबहादुर भण्डारीले नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य गिता कुमारी चौधरीको बजेटमाथिको छलफलमा भाग लिने कार्यसूचि रहेको जानकारी दिए ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो।
२०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, बैतडी र बझाङ जिल्लामा निर्माण हुने आयोजनाबाट पश्चिम सेतीबाट ७५० मेगावाट विद्युत् उत्पादन हुनेछ । ६ दशक अघिदेखि चर्चा हुन शुरू गरेको पश्चिम सेती जलविद्युत् आयोजनाबाट यसअघि चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको थियो।
मार्तडी बसपार्कदेखि चुथीसम्म करिब नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँ धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले ठेक्का पाएको थियो।
पुलको लट्ठा चुँडिएपछि प्राविधिहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसंग पहल भइरहेको प्रशासनले जनाएको छ ।
गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ
यस्तै खेलकुद तथा अतिरिक्त प्रतियोगितात्मक प्रतिस्पर्धामा राष्ट्रिय तथा प्रदेश स्तरीय उपाधी जित्न सफल बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने पन्तले बताए । यसको हकमा सम्बन्धीत वडा कार्यालयबाट सिफारीस स्कुललाई बुझाउनु पर्ने पन्तले बताए ।
असार २६ गते राति सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लिन स्टेचर नपाएपछि हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल जादै गर्दा बाटैमा बच्चा जन्माएकी हुन ।
आफ्नै सांसदसँग मुख्यमन्त्री शाहले बोले झुट