हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
” एसइईको नतिजा पश्चात् अहिले विद्यार्थीबीच कुन विषय लिएर पढ्ने भनेर सबैतिर छलफल हुने गरेको छ ।
यस्तै १४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने २५ जना डडेल्धुरा अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका प्रहरी निरीक्षक खत्रीले बताए । बसमा चालकसहित ४६ जना सवार रहेको पुष्टि भएको उनले बताए ।
प्रदेशका मुख्यमन्त्री शाहले सत्तापक्ष दलहरुलाई सहमतिमा ल्याउन छुट्टाछुट्टै तथा सामुहिक छलफल गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिएको हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह
उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए
ती उद्योगबाट २१ जनाले रोजगारी पाए
३८ जना घाइते मध्ये १६ जनाको अवस्था गम्भीर
यसअघि, हिजो दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए।
गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख छ।
देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो।
गायक तथा कलाकार रोविन तामाङको निधन भएको छ। उनी मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्।
लगातारको अविर वर्षले बिहान साढे पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्कोले घरको आधाभाग पुरेको थियो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका लागि छुट्टै डेस्क स्थापना गरेको हो । पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् ।
भरत नेपालीको घर जलाउने व्यक्तिविरुद्ध मुद्दा दर्ता
नगरसभाले ५९ करोड ८ लाख ६७ हजारको बजेट पारित
जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीखोलामा अन्तरजातीय बिवाहको निहुँमा घरमा आगजनी गरिएको छ । दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घरनै जलाइदिएका छन् ।
भोजपुरमा दुम्सी मार्न गएका एक युवाको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।
बिदा नपरेको भए फागुन १ गते काठमाडौँ जिल्ला अदालतमा पेशी चढेको सरकारी कागजपत्र किर्ते र जातीय तथा सामाजिक भेदभाव सम्बन्धी कसुरको आरोप लागेकी ज्वाला संग्रौला भनिने टिका संग्रौलाको मुद्दा किनारा लाग्न सक्थ्यो।
अछाम जिल्लाकोे बिकासका लागि संघिय सरकार बाट आगामी आर्थिक वर्षका लागि साढे ३ सय करोड रकम बिनियोजन गरीएको छ ः पूर्व सामाजिक सुरक्षा मन्त्री कुँवर
परियोजना अन्र्तगत चण्डिकामा १५ लाख बराबरको हाईटेक टनेल निमार्ण हुनेछ
परराष्ट्रमन्त्री एनपी साउँद आज अछाम आउने भएका छन् । चौरपाटी गाउँपालिकाको नव निर्मित भवन उद्घाटनका लागि आजै मन्त्री साउँद अछाम पुग्ने कार्यक्रम रहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए ।