हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएका थिए।
३२ वर्षीया उज्जली सुनारले अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माउनु भएको हो ।
मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखकाे सुयडिमा नर्सरी उत्पादन गरि एभाेकाडाे विरुवा कृषकको घरमै पुगेर निशुल्क वितरण गर्ने अभियान सुरु गरेकाे हाे ।
सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता भित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम चलाइरहे पनि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भने नसकेको देखिन्छ ।
एसिया कप १३ भदौबाट सुरु हुँदैछ ।
साउँदले आज बिहान घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।
जिल्लाको दशरथचन्द नगरपालिका–५ पल्लाचौंडालीका ४४ बर्षीय नवराज लेखक र सोही वडाको आइत बस्ने लक्ष्मण भनिने ४३ बर्षीय केशव लेखकको मृत्यु भएको हो।
तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ ।
योजनामा मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ।
घट्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीका लागि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्दको घोषणा गरेको छ ।
धरानमा बाहिएकाे घटनाकाे विराेधमा धनगढीबाट विराेध गरिएको हाे।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन÷स्वीकृति पाएका सुदूरपश्चिमका ५ शिक्षण संस्थाले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउन नसकेका हुन्।
यो संख्या चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को मात्र हो।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबैले हातेमाले गरेर अघि बढ्नु पर्छ ः नगर प्रमुख कुँवर
गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकपर्व हो।
प्रदेशभित्र निर्यातयोग्य उद्योगको विकास नहुँदा यति ठूलो परिणामा आयात खाद्यन्नसँगै फलफुल र तरकारी आयात गर्नु परेको हो।
दैजी बजारदेखि चुरेसम्मको १६ किलोमिटर सडक कालोपत्रेका लागि पूर्वाधार कार्यालय कञ्चनपुरले ठेक्का सम्झौता गरेको छ।
सबैभन्दा बढी आगलागीबाट एक करोड ५५ लाख ६५ हजार ८ र भारी वर्षाबाट ९६ हजारको क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको अनुमान छ।
नगर भित्रका अति बिपन्न तथा बिद्यालय जान नपाएका बालबालिकाहरुलाई खोजी गरेर सहयोग गर्छु ः नगर प्रमुख कुँवर
आधारभूत स्वास्थ्य केन्द्र ऋषिदह प्रथम
शान्तिका लागि अन्तर धार्मिक संजाल महासंघ नेपालको आर्थिक सहयोग र एस नेपाल शान्तिका लागि अन्तर धार्मिक परियोजनाको आयोजनामा सम्पन्न भएको हो ।
लम्कीचुहा नगरपालिका –३ बल्चौर बादी बस्तीमा करिब तीनसय घर बादी समुदायका छन् । उक्त बस्तीमा अधिकांश घरका युवायुवती रोजगारका लागि भारत गएका छन् ।