पहुँचवालाका घरघरै पीसीआर
सर्वसाधारण भने अस्पतालमै पुग्दासमेत परीक्षण भएन
निर्देशिकाविपरीत लक्षण नभएका व्यक्तिको घर र कार्यालयमा पीसीआर गराउन पुग्नु गलत हो : डा. बाबुराम मरासिनी, पूर्वनिर्देशक, ईसीडीसी
अब लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिको मात्रै पीसीआर गर्छौं : डा. वासुदेव पाण्डे, निर्देशक, ईसीडीसी