नसोचेको लाभ मिल्छ जाडो महिनाको बिहानीपख : मह र अदुवाको सेवन गर्नाले
जाडोको कहर बढीरहेको छ । कोरोनाको कारण यसपटकको जाडोले अलि धेरै नोक्सानी पुर्याउँछ भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । कोरोना जोखिमबाट बच्दै रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनु आजको आवश्यकता हो । त्यसैमाथि दिनप्रतिदीन थपिएको चिसोले रुघाखोकी लगायतका अन्य समस्या पनि ननिम्त्याउलाभन्न सकिन्न । त्यसैले आज हामी यहाँ मह र अदुवाको सेवनबाट हुने अचुक फाईदाका बारेमा यहाँहरुलाई केहि जानकारी दिँदैछौँ ।