Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

देश

कांग्रेस सभापतिमा डा. शेखर कोइराला !

कांग्रेस सभापतिमा डा. शेखर कोइराला !

नेपाली कांग्रेसभित्र चौधौंँ महाधिवेशनको व्यापक चर्चा चलिरहेका बेला कांग्रेसको  भावी  नेतृत्व र संघीय सरकारको दोस्रो कार्यकालका  बारेमा शक्तिकेन्द्र अहिलेदेखि नै  योजना बनाउनमा लागिपरेका छन् । संघीय सरकारको पहिलो कार्यकालको नेतृत्व पाएको नेकपाभित्रको किचलोका कारण आन्तरिक  र बाह्य राजनीतिलाई सन्तुलनमा राख्न नसकिरहेका बेला दुई छिमेकी मुलुक भारत र चीन कांग्रेसको भावी नेतृत्वका बारेमा सामूहिक योजनामा लागेका हुन् । दुवै छिमेकी देशले संघीय संसदको दोस्रो निर्वाचन र सरकारका बारेमा समेत योजना बनाउन थालेको स्रोतले बताएको छ ।

बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !

बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !

बागलुङ सदरमुकाममा रहेका होटलहरूले सलह कीरा संकलन गरी परिकार बनाएर बेच्न थालेका छन्‌। होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरू पर्वतको कुस्मा नगरपालिका-१ स्थित पाङसम्म आउने गरेका छन्‌।  कोरोनाको जोखिमका कारण विद्यालय बन्द रहेकाले केही बालबालिकाहरू सलह टिप्न छिमेकी जिल्लासम्म आउने गरेका हुन्‌। होटलहरूले पिउनेपानीको बोतलभरि सलह लिएर जाने बालबालिकालाई १०० रुपैयाँ दिने गरेका छन्‌। पाङमा सलह छोप्दै गरेका एक बालकले भने, 'सलह बेचेर आएको पैसा ममी (आमा) लाई राख्न दिएको छु, विद्यालय खुलेपछि कापीकलम किन्न काम लाग्छ।'