Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  घाइते, टाउकोमा चोट शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा चोट साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु सुनचाँदीको मूल्य घट्दो क्रममा सुनचाँदीको मूल्य घट्दो क्रममा सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२  साँफेबगरमा सुरु खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ साँफेबगरमा सुरु साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

मुख्य समाचार

सुचना केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

सुचना केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

बान्नीगढी जयगढ गाउँपालिका-६, दर्नामा सञ्चालन भईरहेको पञ्चदेवल युवा सूचना केन्द्र र चौरपाटी गाउँपालिका -६, दुनीमा रहेको जुनतारा युवा सूचना केन्द्रलाई सामग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा वाक नेपाल अछामद्वारा सञ्चालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा सो सामग्री प्रदान गरिएको हो । स्थानीय सरकार र परियोजनाको संयुक्त समन्वयमा स्थापना भएका सूचना केन्द्रको थप सुदृढिकरण र क्षमता विकासका लागि युवा सूचना केन्द्रलाई सामग्री सहयोग गरिएको सेभ द चिल्ड्रेन अछाम जिल्ला परियोजना संयोजक प्रतिमा कुवँरले बताउनु भएको छ ।