हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको हो।
प्रदेशभित्र चार हजार ३०१ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका बुधबार आन्दोलनका लागि काठमाडौं पुगेका छन्।
पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजारा सेवानिवृत्त भएपछि समिति नेतृत्व विहीन भएको हो
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ को अर्जुनी जंगलमा बुधवार साँझ कुटपिट तथा लुटपाट गर्ने बेदकोट नगरपालिका २ दैजी का २२ वर्षीय कमल चौधरी र सोही ठाँउका २७ वर्षीय राजु डगौरा पक्राउ परेका छन्।
देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन्।
संविधान दिवसका अवसरमा कारागारबाट दुई पुरुष र दुई महिला गरी ४ जना कैदीबन्दी रिहा भएका हुन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै रिहा भएका हुन ।
प्रदेश सभा सचिवालयका अनुसार गाडी सुविधा लिएका संसदीय दलका नेताहरुलाई गाडी फिर्ता गर्न पत्राचार गरिएको छ
लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ।
फेसबुकका प्रेमीले विवाह गर्ने भन्दै जबरजस्ती करणी गरेर एक महिनापछि ती प्रेमीलेले आफ्ना लागि नभई दाइका लागि दिल्ली ल्याएको भन्दै उनी फरार भएको विषय बाहिर आएको छ।
संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।
चट्याङबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन् ।
सुदूरपश्चिममा सर्पदंशसहित प्राकृति विपदबाट गरी एक महिनाको अवधिमा मात्र ६ जना महिलाले ज्यान गुमाइसकेका छन्।
यसैगरी घोडाघोडी क्रीकेट एकेडेमी सुख्ख्ड, कैलाली, सत्यवती क्रीकेट एकेडेमी अत्तरीया कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, सुदुरपश्चिमान्चल क्याम्पस एसपिए धनगढी कैलाली रहेका छन।
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्।
सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो।
आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको तथ्यांकमा उल्लेख छ।
प्रतियोगितामा बर्चहिल ऐकाडमी प्रथम