महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा
‘अहिले बर्खाका कारण काम बन्द भएको छ, साउन १५ पछि सुरु हुन्छ,’ पाण्डेयले भने, ‘दुवैतर्फको पोखरीको गाइड बन्ड भरानको काम सकिएको छ, प्लम कंक्रिट राख्न मात्रै बाँकी छ ।’ प्लम कंक्रिट पनि आधा भागसम्म राखिसकिएको उनको भनाइ छ ।