Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली प्रहार, दुई पत्रकारसहित तीन जनाको मृत्यु

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलाबारीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।

Read more

अल्लु अर्जुनको घरमा हमला भएपछि डीजीपीको प्रतिक्रियाः जनताको सुरक्षाभन्दा फिल्म प्रचार ठूलो होइन

तेलंगाना डीजीपी जितेन्द्रले सबैजना राज्यको जिम्मेवार नागरिक बन्नुपर्ने र जनताको सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्ने प्रतिक्रिया दिएका हुन्।

Read more

रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

कास्की प्रहरीको हिरासतमा सुतिरहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

Read more

रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

Read more

प्रयोगविहीन बेलिब्रिज सार्न दुई वर्षदेखि ‘डेलिगेसन’

बेलिब्रिजलाई बाजुराकै कोल्टीस्थित दानसाँघु नदीमा सार्न स्थानीय जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका निकायमा दौडधुप गर्न थालेको दुई वर्ष बिते पनि सुनुवाइ भएको छैन ।

Read more

राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, राज्यमन्त्रीसहित तीन घाइते

राज्यमन्त्रीसहित तीन जना सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो।

Read more
Page 15 of 152