Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

४० वर्षपछि रिहा भए दुर्गाप्रसाद

कोलकत्ताको कारागारमा रहेका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका छन्। चालीस वर्षदेखि कारागार जीवन बिताइरहेका दुर्गाप्रसाद रिहा भएका हुन्।

Read more

मर्स्याङ्दी नदीमा ट्रक खस्दा ३ जनाको मृत्यु, ५ घाइते

मनाङको नासों गाउँपालिका-३ मा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ट्रक मर्स्याङ्दी नदीमा खस्दा ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् ।

Read more

क्रान्ति नायक गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवश !

आज युग नायक गिरिजा प्रसाद कोईरालाको ११ औं स्मृति दिवश । नेपाली प्रजातान्त्रिक आन्दोलनको अथक योद्धा जसले ७० बर्ष भन्दा बढी समय आफ्नो देशको राजनैतिक आन्दोलनमा होम्नपुग्यो । जुँघाका रेखी नबस्दै देशमा १०४ बर्षदेखि एकछत्र जहानीया शासनको अन्त्य गर्दै जनताको हक अधिकार सहितको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिएको एक युवकको युवावस्थादेखि प्रौढावस्थासम्म पनि राजनीतिक परिवर्तनको आन्दोलनमा बिताए ।

Read more

गाउँपालिकाले पढाउँदैछ विद्यार्थीलाई लोकसेवा तयारी कक्षा

कालिकोटको पचालझरना गाउँपालिकाले विद्यार्थीलाई लोकसेवा आयोगको तयारी कक्षा पढाउने भएको छ । ‘सुनौलो भविष्य बोकेका युवायुवतीसँग अध्यक्ष कार्यक्रम’ मार्फत् विद्यार्थीलाई नायव सुब्बा र खरिदारको तयारी गराउन लगाएको हो । गाउँपलिकाका १ देखि ९ नम्बर वडाका सबै विद्यार्थीलाई छनोट गरेर आयोगको तयारी कक्षा पढाउन लागेको गाउँपालिकाले जनाएको छ ।

Read more

मिठो स्वरको धनी मेलिना राई र पविन्द्र सुनारको ‘दिन्छौकी मायाले’ रिलिज (भिडियोसहित)

मिठो स्वरको धनी मेलिना राई र पविन्द्र सुनारको ‘दिन्छौकी मायाले’ रिलिज (भिडियोसहित)

Read more

करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न, राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्ननहुने करअधिकृत रोकाय

करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न भएको छ । अछाम चेम्बर अफ कमर्सको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा करदाता शिक्षा, अहिलेको अवस्था, कारोबार गर्ने ब्यक्तिले ध्यान दिनुपर्ने कुरा, प्रतिबन्धित सामान बेच्न नपाईने लगायतका बिषयमा छलफल गरिएको थियो । अछाम चेम्बर अफ कमर्सका अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय साफेबगरका कर अधिकृत धर्म बहादुर रोकायले कार्यक्रममा सहभागी ब्यापारी तथा सरोकारवालाले सोध्नु भएको प्रश्नको जवाफ दिनुभएको थियो ।

Read more

भारत र इंग्ल्याण्डबीचको निर्णायक टी २० आज

भारत र इंग्ल्याण्डबीचको पाँचौं तथा निर्णायक टी २० क्रिकेट प्रतियोगिता आज हुँदै छ । ५ टी २० मयाचको सिरिजमा दुवै टिमले दुई दुई खेल जित्दै सिरिज अहिले बराबरीको अवस्थमा छ ।

Read more

कांग्रेस नेता कोइरालाको आज ११औँ स्मृति दिवस

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको ११औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले उनले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको स्मरणमा कार्यक्रम गर्दैछन् ।

Read more

हवाई भाडा बढ्यो, अब कताको कति ?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।

Read more

नेपाल सुपर लिग फुटबलका लागि अक्सनबाट लिइएका यी हुन् ८ जना महँगा खेलाडी, प्रत्येकलाई २/२ लाख

नेपालमा पहिलोपटक आयोजना हुन लागेको नेपाल सुपर लिग-एनएसएल फुटबल प्रतियोगितामा ८ खेलाडी सर्वाधिक मूल्यमा विक्री भएका छन्।

Read more

आन्तरिक राजस्व विभागको ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने

आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको इन्टिग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । आउँदो शुक्रबार बेलुकी ४ बजेदेखि ७ गते शनिबार बेलुकी ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने विभागले जनाएको हो ।

Read more

कञ्चनपुरका एक युवक भारतको दुधुवा नेशनल पार्कभित्र रुखमा झुण्डिएको अवस्थामा मृत फेला

भारतको दुधुवा नेशनल पार्कभित्र कञ्चनपुरका  एक युवक मृत अवस्थामा फेला परेका छन्।  मृत फेला पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिकाको विकास बस्ती बस्ने २२ वर्षीय कनैया कडायक रहेको प्रहरीले जनाएको छ।

Read more

‘लागूपदार्थको कुलतमा नलाग’ भन्ने आमाबुबाले ‘यौनसम्बन्ध पनि चाँडै नराख’ भन्न सक्नुपर्छ !

केही समयअघि बाजुरा, कैलाली, दाङ, सिन्धुपाल्चोक, पाँचथर, डोटी, कपिलवस्तु, कालीकोट र अछामका साथीहरूले त्यहाँका किशोरकिशोरीसँग छलफल गरेर निस्केका तथ्य प्रस्तुत गर्नुभयो । उहाँहरूको प्रस्तुति सुन्दा हाम्रा किशोरकिशोरी अघि बढेका हुन् कि पछि फर्केका भन्नेमा अलमल भयो ।

Read more
Page 100 of 153