Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने खनाल-नेपाल समूहको निर्णय

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने  निर्णय गरेको छ।

Read more

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलाको लेकम गाउँपालिका ६ गणेत भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का ३० वर्षीय अशोक खत्री रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

Read more

ज्याकेटमा साढे १९ लाख लुकाएर साइकलमा वीरगंज आएका एक भारतीय पक्राउ

सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक जना भारतीयलाई वीरगंजबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार पूर्बी चम्पारण जिल्ला रक्सौल नगरपालिका वडा नम्बर २१ बस्ने वर्ष ३६ का राजेशकुमार साह रहेका छन्। उनलाई वीरगंज भन्सार परिसरमै रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजको टोलीले शनिवार बिहान ९ बजे चेकजाँचको क्रममा पक्राउ गरेको हो।

Read more

शेखर कोइराला पार्टी सभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।

Read more

महाशिवरात्रि मनाउन आएका साधुसन्त दक्षिणा सहित बिदा

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणा सहित साधुसन्तलाई बिदाइ गरेका हुन् ।

Read more

कैलाश बचत तथा ऋिण सहकारी संस्थाको १२ औं बार्शिक साधारण सभा सम्पन्न

कैलाश बचत तथा ऋिण सहकारी संस्था लिमिटेड अछामको १२ औं बार्शिक साधारण सभा मंगलसेनमा सम्पन्न भएको छ । सहकारि संस्थाका अध्यक्ष वेदराज उपाध्यायको अध्यक्षतामा भएको साधारण सभामा मंगलसेन नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो भने नगर उप–प्रमुख सरिता उपाध्याय विशिष्ट अतिथी रहनु भएको थियो ।

Read more

पुर्व मन्त्री बोहरालाई एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पछि सम्मान

एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजन मन्त्री झपट बोहरालाई अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले सम्मान गरेका छन् ।

Read more

ओलीले तोके सातै प्रदेशका इन्‍चार्ज,सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी

ओलीले तोके सातै प्रदेशका इन्‍चार्ज,सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी

Read more

प्रदेश इञ्चार्जमा लेखराजको नाम राखेपछि भीम रावलको ईश्वर पोखरेल र विष्णु पौडेललाई फोन

प्रदेश इञ्चार्जमा लेखराजको नाम राखेपछि भीम रावलको ईश्वर पोखरेल र विष्णु पौडेललाई फोन

Read more

आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ ।

Read more

४६ जना नेकपाबाट जितेका कताका ?

नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएको छ। त्यसमाथि नेकपाको आधिकारिकतासमेत ऋषिराम कट्टेललाई दिएपछि यी जनप्रतिनिधिको हैसियत के हुने भन्ने प्रश्न उब्जिएको छ।

Read more

तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुहोस्, नत्र जेठदेखि बन्द होला

आउँदो जेठ महिनादेखि नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

Read more

एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले वाईफाई सिमका लागि नयाँ प्याकेज ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा धेरै डेटा प्रयोग गर्न सकिने गरी होम नेट अल्ट्रा, होम नेट सुपर र होम नेट म्याक्स गरी तीन वटा प्याकेजमा यस्तो सुविधा ल्याएको हो ।

Read more

पार्टी सदस्यहरुको विवरण अनलाइनबाटै अपडेट गर्दै नेपाली कांग्रेस

नेपाली कांग्रेसले अनलाइनबाटै क्रियाशील सदस्यहरुको विवरण अपडेट गर्न थालेको छ । प्रविधिको प्रयोग गरी सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई छिटो बनाइएको हो ।

Read more
Page 101 of 153