हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
प्रदेश कार्यलय प्रहरी कब्जामा
विकासशील र कम विकसित देशमा राज्य सञ्चालनका आफ्नै समस्या र बाध्यता हुन्छ भन्थे, कन्टिर–बाबूलाई पनि हो लाग्न थालेको छ । शायद यसै सेरोफेरोमा एउटा सेटिङ राज्यको अस्तित्व स्वीकार गरिन्छ ।
कन्टिर–बाबू साहित्यप्रति सामान्य रुचि राख्छन् । कहिलेकाहीँ यसो गीत, कविता, कथा, गजल आदि पनि लेख्न खोज्छन् । यसै सन्दर्भमा आज उनलाई कविताको केही हरफ फुरेको छ -
रेशमको रिहाई पहिलो सर्त
एसइई परीक्षा जेठ १३ र कक्षा १२ को जेठ २६ देखि
कर्णाली नदीमा चार सन्तानसहित आमाले हाम फालिन
निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ ।
नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएको छ। त्यसमाथि नेकपाको आधिकारिकतासमेत ऋषिराम कट्टेललाई दिएपछि यी जनप्रतिनिधिको हैसियत के हुने भन्ने प्रश्न उब्जिएको छ।
आउँदो जेठ महिनादेखि नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले वाईफाई सिमका लागि नयाँ प्याकेज ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा धेरै डेटा प्रयोग गर्न सकिने गरी होम नेट अल्ट्रा, होम नेट सुपर र होम नेट म्याक्स गरी तीन वटा प्याकेजमा यस्तो सुविधा ल्याएको हो ।
नेपाली कांग्रेसले अनलाइनबाटै क्रियाशील सदस्यहरुको विवरण अपडेट गर्न थालेको छ । प्रविधिको प्रयोग गरी सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई छिटो बनाइएको हो ।
बालुवाटारमा ओली समूहको आन्तरिक छलफल जारी
प्रचण्डको राजनीतिक अस्तित्व सकियो
प्रधानमन्त्री कप महिला भलिबल: विभागीय पुलिसको जित
१ लाख ६५ हजार बढी ज्येष्ठ नागरिकले लागाए कोरोना खोप
माधव नेपाल समूह एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने
विप्लव र सरकारको सहमति शंकाकै घेरामा- शान्ति समाज
नक्सालको एक रेस्टुरेन्टमा आगलागी
तलब नपाएको भन्दै प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मी आन्दोलित
पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण,४२ जना निको भए
सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी
भीम रावललाई ओलीको जवाफ– म कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्