हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले किशोरी अपहरण गरेको आरोपमा पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो ।
विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
धनगढीमा पत्रकार सम्मेलन गर्दै पुस २३ गते देखि २७ गते सम्म धनगढी १८ स्थित डिपो बजारमा लोक साँस्कृतिक महोत्सब हुने जानकारी दिएको छ ।
अर्को इजलासमा न्यायाधीश कुमार रेग्मी छैनन्। उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी छन्।
बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
दुई प्रभावशाली नेता पूर्वसांसद् कर्ण मल्ल र स्वतन्त्र सांसद् डा. तारा जोशीसँग आज भेटवार्ता गरेका हुन् ।
आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ।
ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।
धनगढीमा दिप प्रज्वलन गर्दै जन्मजयन्ती मनाइएको हो ।
डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो ।
पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको हो।
पार्टी सङ्गठन निर्माणमा लागिरहेको तर रावल सधैँ पार्टीभित्र विवादका लागि मौकाको खोजीमा रहेको आरोप लगाएका छन् ।
देशका बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उनले पहिले केही कारणले चुनाव हारेको भए पनि फेरि पनि आफू त्यही क्षेत्रमा आएर चुनाव लड्ने विचारमा रहेको सुनाइन्।
हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।
वडा नम्बर ९ को विचफाँटाको प्याराताल निरिक्षण गर्न पुग्न खोज्दा सुरक्षा निकायले असुरक्षा जानकारी दिएपछि त्यहाँबाट वडा नम्बर ८ को गोविन्द विकको घर पुगेका थिए ।
आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो ।
अछामको तुर्माखाद गाउँपालिका–६ बस्ने माङ्गली देवी जैशी, तारा देवी साउद र हर्क विक पक्राउ परेका हुन्।
दुवै दलका नेताहरू सम्मिलित बिहीबारको बैठकले संसदीय समितिको संख्या थप गर्ने निर्णय गरेको हो ।
धनगढी उपमहानगरपालिकाको कार्यालय र नगर प्रमुख गोपाल हमाललाई विपक्षी बनाई उनले अवहेलना मुद्दा दायर गरेका हुन् ।
धनगढी सञ्चारकर्मीसंग कुराकानी गर्दै परराष्ट्र मन्त्री डा. राणाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको बताइन् ।