हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
आइतबार पार्टी मुख्यालय, च्यासलमा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपटबहादुर रावलले विरोध जनाएका छन्।
धेरै राज्यले आपत्काल घोषणा गरेका छन्।
राति सवा १२ बजेतिर से १ ह१४६७ नम्बरको अटाे पल्टिएको थियो ।
घाइते हुनेमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय ललित चन्द रहेको प्रहरीले जनाएको छ ।
नगरपालिकाकाे बनबेहडाका २७ वर्षीय अशाेक भनिने हरिराम चाैधरीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
बेहुलीसँगै उनकी आमा पनि विवाहस्थलबाट बेपत्ता भइन्। यसपछि बेहुला कुर्छन् तर बेहुली फर्किनन्।
अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो ।
आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
किनकि उनी पहिलो पटक पूर्वको मेची नदी तरेर भारतको पश्चिम बंगालको सिलिगुडीस्थित बागडोगरा विमानस्थल हुँदै खाडी उडे ।
पाँच जना सुकुम्बासी महिलाले वन अतिक्रमणको मुद्दा झेलिरहेका छन् ।
जिल्लाको सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार शंकास्पद मृत्यु भएको हो ।
साइपाल गाउँपालिका–४ स्थित उनको गाउँमा हिउँदमा हिउँ पर्छ ।
यतिबेला (शनिबार बिहान) गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागको मौसम आंशिक बदली छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।
बझाङका प्रमुख युवराज भण्डारीले जानकारी दिए।
छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
योग्यता पुगेका नेपाली नागरिकहरूले एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।
हिजो बिक्रीदर एक सय ३७ रुपैयाँ २९ पैसा रहेकोमा आज एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ ।
अब यो तनाव डिजिटल सहायकलाई जिम्मा लगाउन सक्नु हुनेछ ।
पाँच वटा कुकुरको बच्चा र एउटा माउ मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।