हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ।
चिसो भुइँमा बसेका वृद्धवृद्धालाई देख्दा जोकोहीलाई पनि त्यहाँ धर्ना भइरहेको लाग्न सक्छ ।
थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् ।
आज त मुद्दा दर्ता गर्ने अन्तिम दिन हो क्यार, आजै दर्ता होला त?
कोइरालाले पछिल्लो समय महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन्।
जुम्ला, जोमसोम, जिरी, लुक्ला लगायतका हिमाली भेगको न्यूनतम तापक्रम भने माइनसमा पुगेको छ ।
नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।
समितिको सदस्यमा रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य मानबहादुर धामीले समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे ।
मालीसँग विवाह गराउन केटी पक्ष पनि राजी भए । तर, विवाह भएको तेस्रो दिन नै मालीले नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरेको पुष्टि भयो ।
सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ ।
बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम बलिङ गर्दै छ ।
जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।
भारतबाट भन्सार छली गरि ल्याएका आठ लाख ६६ हजार एक सय१५ मूल्य बराबरको सामान बरामद गरिएको हो ।
रानालाई ८६० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गएराति सवा १० बजे भक्तपुर नगरपालिका-२ स्थित सहिद स्मृति खेल मैदान नजिकै उक्त घटना भएको
‘२०८४ को चुनावका लागि पार्टी दर्ता गर्ने निर्णय भएको छ,’ स्थायी समिति सदस्य सन्तोष बुढाले भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रस्ताव पास भएको छ ।’
सोही गाउँका ९ वर्षीय भक्तबहादुर रोका मगरलाई पनि आमाले कलिलै उमेरमा छोडेर अर्को विवाह गरिन् । बदलामा बुबा मेकसिं रोका मगरले सौतेनी आमा भित्र्याए ।
प्लेअफको पराजितसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
आईतबार मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा एक औपचारिक कार्यक्रमका विच बाख्रा वितरण गरिएको हो।
पहिलो चरणको कार्यक्रम बैतडी, दार्चुला, डडेलधुरा र बझाङका जनप्रतिनिधि संग छलफल गरेर शुक्रबार बैतडीको पाटनमा गरिएको थियो ।