हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
घटनास्थलमा २ मोबाइल र रगत लतपतिएको ढुंगा
अछाममा जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई सहिद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।
सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने ओडारको जंगलमा मृत फेला परेका थिए ।
शनिवार छोरीको उपचार गर्न जिल्ला अस्पताल डोटी आएका उनी साँझ आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक छत्र खड्काको कोठामा बसेका थिए ।
२ अर्ब ५४ करोड भारु लागत अनुमान
सुदुरपश्चिम ड्रिम इन्टरटेन्टमेण्ड प्रजेण्टले आयोजना गरेको रियालिटी शो सिङ्गीङ एण्ड डान्स स्टारको गायन तर्फ समिर परियार सेमिफाइनल पार गर्दै फाईनल राउण्डमा पुगेका हुन्।
अछामको ढकारी गाउँपालिका –८, पल्साता बस्ने १३ वर्षीया सरस्वति खड्का र १५ वर्षीया ईश्वरी खड्काको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ।
डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षकी सन्ध्या चौधरी रहेकी प्रहरीले बताएको छ ।
उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
पक्राउ पर्नेमा भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन्।
बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् ।
बुधबार बसेको सभाको बैठकमा लेखा समितिको दोस्रो वार्षिक प्रतिवेदन समितिका सभापति विक्रमसिंह धामीले पेश गरेका थिए भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सामाजिक विकास समितिका सभापति शिवराज भट्टले पेश गरेका हुन् ।
धनगढीको मोहना पुलदेखि चौराहसम्म वर्षात पानी नाली निर्माण आयोजनाको निर्माण सम्झौता यहि असार २० गते भएको थियो । आयोजनाको सम्झौता भएको पाँच महिनापछि बुधबारदेखि निर्माण कार्य अघि बढाइएको छ ।
रमेश लेखक र प्रशासनमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
रावलको साथ रोजेको जानकारी गराएका छन् ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिइएको छ ।
सुदूरपश्चिमको क्रिकेटसँग जोडिएरै आउने एउटा नाम हो, अर्जुन ।
डिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको हो ।
गत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको प्रहरीले ठहर गरेको छ ।