फिलिपिन्सले नेपालसहित १० एसियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध हटाउने
अत्यधिक सङ्क्रामक डेल्टा भेरियन्टका कारण कोभिड(१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभए पनि खोपका कारण सङ्क्रमणको भयावह नभएको निष्कर्षसाथ सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।