विश्व युद्ध लड्ने नेपाली गेम रणनीति तय गर्दै , यसरी गर्नुहोस् प्रि-रजिस्ट्रेशन
आधुनिक समयको युद्ध मैदानमा परमाणु, हात हतियार र पाखुराको बल असान्दर्भिक बनिसकेका छन् । सेनाको संख्या र शक्तिमा मात्र युद्ध परिणाम निर्भर हुँदैन । अबको विश्वलाई कसले नेतृत्व गर्छ र को वर्चस्वशाली बन्छ भन्ने कुरा युद्धरत मुलुकको रणनीति, प्रविधि र उसका विविध आयामहरुको सशक्तताले निर्धारण गर्दछ ।