हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
पछिल्लो समय नेपालमा सुन तस्करी सांगठनीक अपराधको रुपमा मौलाइरहेको छ । तस्करहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको प्रयोग गरि विभिन्न देशहरुबाट ल्याइएको तस्करीको सुन भण्डारण गर्ने स्थल नै काठमाडौं जस्तो बन्दै गएको छ । यसरी बारम्बार भइरहेका तस्करीका घटना रोक्न सरकारी संयन्त्र किन सफल भइरहेको छैन ?
वडामै सवै सेवा प्राप्त गर्दा स्थानीय खुसी
यो वर्षअछामका २० वटा विद्यालयमा भवनका योजना परेका छन्।
विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो ।
बस्ती जंगलमा परिणत हुँदा गाउँको शोभा गुम्दै गएकोले गाउँबस्ती उजाड र नियास्रो लाग्दै
प्राकृतिक विपत्तिमा परेर मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला छन्। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएका छन्।
श्रावण लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ ।
हिजो साँझ विशेष अपरेशन चलाएको विभागले ८० देखि १०० किलो बराबरको सुन बरामद गरेको जानकारी गराएको छ ।
लैङ्गिक हिंसा न्युनिकरण गर्नको लागी विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक
३५ अर्बको कुल बजेटमा २४ अर्ब मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
दिपायल–सिलगढी नगरपालिका–७ का करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो भिरबाट लडेर मृत्यु भएको हो।
स्वास्थ्य चौकी हाताभित्र मध्यपान गर्नेलाई एक हजार देखि पाँच हजार सम्म जरिवना गरिने निर्णय गरेको पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले बताए ।
उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी चौकी कोल्टिले जनाएको छ।
अलिअघि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अस्ट्रेलियाको एक कार्यक्रममा ‘विदेशीसँग नेपाली’मा बोले । कार्यक्रममा सहभागी एकजना दोभाषेले विदेशी र शाहीबीचको कुराकानीलाई सहजीकरण गरिदिए । आफ्ठ्यारो–अफ्ठ्यारोमै उनीहरूबीच छोटो कुराकानी भयो । कुराकानीको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । र, भाइरल भयो ।
सुदूरपश्चिमका १३ पालिकाले आफ्नो वार्षिक बजेट पारित भएको विवरण पेस गरेको देखिँदैन ।
चालक कैलालीको सुरेन चौधरी रहेको प्रहरीले बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा तेस्रो पटक पुगेर स्वीकृत भएको हो।
जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा पुरातात्त्विकमा वर्गीकरण गरिएको छ ।
चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ।
बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको उहाँको भनाइ छ ।
सानो तिरेको रकमबाट अहिले ९० हजारको चेक बुझ्दा आफू निकै खुशी भएको उनी बताउँछिन ।