Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मुम्बईमा मक्र खडका बचाउ अभियान चलाउदै युवाहरुले गरे  दुई लाख बढी रकम सहयोग

मुम्बईमा मक्र खडका बचाउ अभियान चलाउदै युवाहरुले गरे दुई लाख बढी रकम सहयोग

बिगत लामो समय देखी मुम्बईको डाबरीया बर्द्रस मा काम ग्रदै आएका अछाम जिल्ला साँफेबगर नगरपालिका ११ देविस्थानका मक्र खड्का उपचारका लागि मुम्बैबाट २४२१६० रकम सहयोग हस्तान्तरण गरिएको छ । मुम्बैमै बसेर उपचार सम्भव नभएपछी हाल नेपाल भक्तपुरमा उपचार गराईरहेका खड्का को उपचार खर्च झन्डै १२ लाख जति लाग्ने डाक्टर ले बताएका छन् । आफू संग उपचार खर्चको अभाव भए पछी सम्पूर्ण दाजू भाइ इष्ट मित्र छिमेकी नाता गोता मा सहयोगको अपिल पश्चात  पछी मुम्बईमा काम गर्ने दाजू भाइ लगाएतले उनको उपचारमा सहज होस भनि ५००, १००० जम्मा गरि  २४३१६० - अक्षेरुपी  दुइ लाख त्रिचालिस हजार एक सय साठ्ठी रुपैयाँ उठाएर पिडित ब्याक्ती दिएको मुम्बई बाट प्रमुख अभियान्ता समाज सेवी  खेमराज खड्काले हाम्रो बुलेटिन लाई जानकारी दिए । समाजसेवी खड्काले आ-आफ्नो ठाउँबाट सहयोग सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद का साथै विशेष गरि अभियान साथ दिने समाज सेवी बुद्दी जिवी युवा नृप बोगटी र बम बहादुर खड्का धन्यवाद दिएका छन् ।

५९ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसले गर्यो  जिल्ला अस्पताल  र बयालपाटा  अस्पतालका बिरामीलाई फलफुल वितरण

५९ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसले गर्यो जिल्ला अस्पताल र बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण

नेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा २७ जना र वयलपाटा अस्पतालमा ७० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।  रेडक्रस स्थापना दिवसको अवसरमा अछाममा रगत अभावलाई पूर्ति गरेको भन्दै जिल्लाका पाँच निकायलाई प्रशंसा पत्रले सम्मान गरेको छ । नेपाली सेनाको भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल साँफेबगर, जिल्ला अस्पताल अछाम र जेसीज अछामलाई प्रशंसा पत्र दिइएको छ ।