हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
झण्डै डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।
कास्की प्रहरीको हिरासतमा सुतिरहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच भागबन्डाको लफडाले सभापति चयनमा ढिलाइ भएको हो ।
जोशीको घर नजिकै साथीहरुसँग डोरी खेल्ने क्रममा घाँटीमा अल्झिएर कसिएको थियो ।
नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाई दिएका छन् ।
शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएका हुन् ।
लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको आरोप छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई अदालत उपस्थित गराएको हो।
एआईबाट भिडियो आफ्ना भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्।
उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएकाे बताए ।
जसका कारण कार्यालयको सेवा समेत प्रभावित हुँदै आएको छ ।
कतिपय घर भत्किएका छन् भने कतिपय चर्किएका छन्।
विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो ।
बेलिब्रिजलाई बाजुराकै कोल्टीस्थित दानसाँघु नदीमा सार्न स्थानीय जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका निकायमा दौडधुप गर्न थालेको दुई वर्ष बिते पनि सुनुवाइ भएको छैन ।
राज्यमन्त्रीसहित तीन जना सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो।
यसअघि जीबीसहित १९ जनाविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलाइएको थियो।
सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको हो ।
पत्रमा उनले महोत्सवका नाममा हात्तीलाई दुर्व्यहार र पीडा दिने काम हुने भएकाले त्यसलाई रोक्न अनुरोध गरेका छन्।
सुदूरपश्चिमका नौवटै जिल्लाका नेता-कार्यकर्तासँग अन्तरक्रिया/छलफल गर्दै नेता कोइरालाले पार्टीमा सबैलाई समान र उचित अवसरका लागि लडिरहेको बताएका हुन्।
आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन्।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।