Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०३ फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

मुख्य समाचार

जसलाई कुनै अभियान र दिवसले छुँदैन

जसलाई कुनै अभियान र दिवसले छुँदैन

महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न निकयले तामझामका साथ मनाइ रहँदा ग्रमिणस्तरका धेरै महिलाहरु यसबारे बेखबर छन् । यसैको उदाहरण हुन्, ढकारी गाउँपालिका– ४ बलाता गाउँकी शोभा साउद । देशैभरी महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरुवात गरिरहँदा उनी आफ्ना पिडा सुनाउन बाध्य छिन् । शोभा ९ वर्षको उमेरमा स्कुलमा भर्ना भइन् । सरकारले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालय जान आवश्यक पर्ने शैक्षिक सामाग्रीको अभावमा समयमै भर्ना हुन सकिनन् । आफुभन्दा पछिका दुइ भाइलाई उनकी आमाले जेनतेज गुजारा गरी स्कुल पठाइन् । शोभा हेरालो लाग्न थालीन । बुवाको मृत्युपछि उनकी आमाले दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्नसमेत मुस्किल भएपछि छोरीलाई विद्यालय भर्ना गर्ने सपना पनि देख्न छोडेको आमा मैना बिकले सुनाईन् । ‘आफूलाई साँझ बिहान खानकै समस्या छ, कसरी मैले डे«स र कापी कलम किनेर स्कुल पठाउँथे । पेट भरिने गरि खान पाइएको छै्रन । ’ मैनाले भनिन्  , ‘ छोराछोरी स्कुल पठाउन सकिएको छैन । एकल महिला भनेर समाजले थिचोमिचो गर्छ । महिलाका लागि के कार्यक्रम हुन्छन् केहि थाहा छैन ।’