हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
पक्राउ पर्नेमा भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन्।
बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् ।
बुधबार बसेको सभाको बैठकमा लेखा समितिको दोस्रो वार्षिक प्रतिवेदन समितिका सभापति विक्रमसिंह धामीले पेश गरेका थिए भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सामाजिक विकास समितिका सभापति शिवराज भट्टले पेश गरेका हुन् ।
धनगढीको मोहना पुलदेखि चौराहसम्म वर्षात पानी नाली निर्माण आयोजनाको निर्माण सम्झौता यहि असार २० गते भएको थियो । आयोजनाको सम्झौता भएको पाँच महिनापछि बुधबारदेखि निर्माण कार्य अघि बढाइएको छ ।
रमेश लेखक र प्रशासनमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
रावलको साथ रोजेको जानकारी गराएका छन् ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिइएको छ ।
सुदूरपश्चिमको क्रिकेटसँग जोडिएरै आउने एउटा नाम हो, अर्जुन ।
डिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको हो ।
गत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको प्रहरीले ठहर गरेको छ ।
कैलालीको धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा आएको छ।
भीमदत्त नगरपालिका-९ व्रह्मदेवबाट सोही ठाउँ बस्ने ३० वर्षका प्रेम सिह नायक खैरो हेरोइन र चरेससहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा परशुराम नगरपालिका-१२ जोगबुढा बस्ने ५० वर्षका काले कामी रहेका छन् ।
५० वर्षीय नैनबहादुर चौधरी मंगलबार मृत फेला परेका प्रहरीले बताएको छ ।
घरदैलो कार्यक्रम सञ्चालन गरिएपछि उनीहरू बैंकिङ प्रणालीमा आबद्ध हुन थालेका हुन् ।
सो रकम उपमहानगरपालिकाले हालसम्म असुलउपर गर्न सकेको छैन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा रावलमाथिको कारबाहीको विषय उठान गरेका हुन्।
टीकापुर-१ बस्ने २५ वर्षीय श्याम चौधरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिए ।