हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय जुटेका छन्।
जिल्लाको शिखर नगरपालिका-६ तलकोट स्थित हरिहर मा.वि.को स्टोर रुममा बिद्युतको तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आज शुक्रवार गृह मन्त्रालयमा भएको सहमतिप्रति राहत शिक्षकहरूले असन्तुष्टि जनाएका हुन् ।
जिल्ला पाटि सभापति पुष्प बहादुर शाह को सभापतित्वमा भएको बैठक सम्पन्न भएको हो ।
२०७५/७६ को तुलनामा यो संख्या ह्वात्तै वढेको देखिन्छ। त्यसपछिका आर्थिक वर्षमा पनि यस्तो संख्या बढ्दै गएको देखिएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेकी हुन्।
गड्डाचौकी नाकामा लगाएको रोक अझै कायम रहँदा विदेशी पर्यटकले दुःख पाउन थालेका छन्।
सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० विरुद्धको आन्दोलनमा रहेका शिक्षकहरूले साँफेबगर नगरपालिकामा आएर हाजिर गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले विकासका भौतिक संरचनाहरु निमार्णसगसगै पछाडी पारिएका बर्गहरुलाई पनि माथी उकास्न जरुरी रहेको बताउनु भएको छ ।
सुधार गृहमा रहेकाबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए
विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन्।
शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको हो।
प्रदेशभित्र चार हजार ३०१ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका बुधबार आन्दोलनका लागि काठमाडौं पुगेका छन्।
पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजारा सेवानिवृत्त भएपछि समिति नेतृत्व विहीन भएको हो
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ को अर्जुनी जंगलमा बुधवार साँझ कुटपिट तथा लुटपाट गर्ने बेदकोट नगरपालिका २ दैजी का २२ वर्षीय कमल चौधरी र सोही ठाँउका २७ वर्षीय राजु डगौरा पक्राउ परेका छन्।
देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन्।
संविधान दिवसका अवसरमा कारागारबाट दुई पुरुष र दुई महिला गरी ४ जना कैदीबन्दी रिहा भएका हुन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै रिहा भएका हुन ।
प्रदेश सभा सचिवालयका अनुसार गाडी सुविधा लिएका संसदीय दलका नेताहरुलाई गाडी फिर्ता गर्न पत्राचार गरिएको छ
लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ।