हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
असोज, काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् ।
म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ ।
बझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।
जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ
आज दिउँसाे चैनपुर केन्द्रविन्दु भएर आएकाे भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
कर्फ्यूका बीच झडप भएपछि नेपालगञ्जमा सेना परिचालन
बाँके प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए।
प्रदेश सभाको दोस्रो अधिवेशनको २३ औं बैठकले पूर्वसभामुख एवम् प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
नेपालगञ्जमा अनिश्चित कालका लागी कर्फ्यू आदेश जारी
सुदूरका ७ साहित्यकार, जसले पाए मदन पुरस्कार
आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज साेमवार आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्।
सुदुरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली भई केहि दिन पानी पर्ने संभावना भएको भन्दै तत्काल धान नकाट्ने निर्देशनालयले किसानलाई आग्रह गरेको हो
सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ ।
मन्त्री फेरिनेबित्तिकै तामझामका साथ परीक्षण उडान हुने तर सेवा सञ्चालन नहुने नियति छ
यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए।
गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली साउन २६ गतेदेखि बेपत्ता छन्।
बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो।
बिगु गाउँपालिका–१ लामाबगरबाट आज आइतवार ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तत्कालीन सदस्य सचिव ढकाल र अहिलेका सदस्य सचिव थापाविरुद्ध मुद्दा दायर
भारतमा रोजगारीकालागि गएका सुदुरपश्चिमका विभिन्न जिल्लाका ८ सय ४२ जना आइतवार नेपाल भित्रीएका हुन्।