हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना नपुग्दै अनियमितता विरुद्धका दुई सय ८४ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा दर्ता भएका हुन्।
छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले शुक्रवार साँझ साढे ७ बजेतिर खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका थिए।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ परेका हुन्।
प्रदेश सरकारले चर्को कर लगाएको र वन उपभोक्ताका हक अधिकार कुण्ठित गरेको भन्दै महासंघ आन्दोलित भएको हो।
ड्डाचौकी र दोधारा–चाँदनी नाका त झन मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ नै बन्दै गएको हो।
कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ।
शुक्रबार साँझतिर दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला डोटी, जोरायल गा.पा. वडा नं. १ बस्ने बर्ष १९ को भिम बहादुर बि.क को शनिबार बिहान मृत्यु भएको हो ।
छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय जुटेका छन्।
जिल्लाको शिखर नगरपालिका-६ तलकोट स्थित हरिहर मा.वि.को स्टोर रुममा बिद्युतको तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आज शुक्रवार गृह मन्त्रालयमा भएको सहमतिप्रति राहत शिक्षकहरूले असन्तुष्टि जनाएका हुन् ।
जिल्ला पाटि सभापति पुष्प बहादुर शाह को सभापतित्वमा भएको बैठक सम्पन्न भएको हो ।
२०७५/७६ को तुलनामा यो संख्या ह्वात्तै वढेको देखिन्छ। त्यसपछिका आर्थिक वर्षमा पनि यस्तो संख्या बढ्दै गएको देखिएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेकी हुन्।
गड्डाचौकी नाकामा लगाएको रोक अझै कायम रहँदा विदेशी पर्यटकले दुःख पाउन थालेका छन्।
सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० विरुद्धको आन्दोलनमा रहेका शिक्षकहरूले साँफेबगर नगरपालिकामा आएर हाजिर गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले विकासका भौतिक संरचनाहरु निमार्णसगसगै पछाडी पारिएका बर्गहरुलाई पनि माथी उकास्न जरुरी रहेको बताउनु भएको छ ।
सुधार गृहमा रहेकाबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए
विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन्।
शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको हो।
प्रदेशभित्र चार हजार ३०१ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका बुधबार आन्दोलनका लागि काठमाडौं पुगेका छन्।