सामुदायिक अंक पत्रको कार्ययोजना समिक्षा साँफेबगरमा सम्पन्न
साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमको लेखा जोखा गरिएको थियो ।
Read moreसाँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमको लेखा जोखा गरिएको थियो ।
Read moreघाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनका ३७ बर्षिय नृप ओड रहेका प्रहरीले जनाएको छ।
Read moreगत जेठ २ गते भएको फैसलाको पूर्णपाठ बुधबार सर्वोच्चले सार्वजनिक गरेको छ।
Read moreगत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
Read moreशुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको वडा अध्यक्ष प्रताप धामीले बताए।
Read moreबुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।
Read moreसरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ ।
Read moreविज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।
Read moreबालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ।
Read moreअव सिंगल ट्रयाकमा गाडी चलाउन अबरोध हुने छैन
Read moreप्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको हो।
Read moreग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते
Read moreदेशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।
Read moreइपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका ७४ जिल्लामा डेंगु फैलिँएकाे छ ।
Read moreविद्यालय शिक्षाको अधिकार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेर त्यसैअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासंघले विभिन्न चरणका आन्दोलन घोषणा गरेको हो।
Read moreमंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले पार्टीका आन्तरिक कामको सिलसिलामा खटिएका नेता र पार्टी सभापती शेर बहादुर देउवा माथि पूर्वाग्रही ढंगले तथ्यहिन तथा झुटा आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख गरेको छ
Read moreघरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Read moreघर भत्किदा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ
Read moreगमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो ।
Read more‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ।’
Read moreराजुका बुवा नन्दराम बादीले मलिन हुँदै कलिलै उमेरमा छोराको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने भएपनि उपचार पक्रियामा रकम अभाव भएको बताए ।
Read moreशारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यशनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।
Read more२०७६ साल असार १६ गते संरचना निर्माणका लागि ठेक्का भएको थियो। २०७९ साल चैत २० गतेसम्म निर्माण अवधि रहे पनि स्थानीयको विरोधका कारण काम रोकिएको हो। सहमतिपछि गएको वैशाखमा मात्रै निर्माण कार्य सम्पन्न गरिएको छ।
Read more