Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

Read more

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।

Read more

श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा "बलियो एकता, सुरक्षीत राष्ट्र" नाराका साथ “एकता दौड-२०८२” (Unity Run-2082) भव्यताका साथ सम्पन्न भएको थियो ।

Read more

साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु

अछाम, साँफेबगर । साँफेबगर नगरपालिका–१३ बाब्लाको माथिल्लो शिउ, तल्लो शिउ र ओला क्षेत्रमा आजदेखि केन्द्रीय लाइन विद्युत सेवा सुरु भएको छ।

Read more

लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद

नेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।

Read more

अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

अछाम जिल्लाको साँफेबगरवासीका लागि लामो समयदेखिको ठूलो सपना अब साकार हुँदैछ। गृह मन्त्रालयले हालै प्रस्तुत गरेको प्रस्ताव अनुसार साँफेबगरमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। यो निर्णय केवल मन्त्रालयस्तरको पहल मात्र होइन, स्थानीय स्तरमा निरन्तर दबाब र नेतृत्वको परिणाम पनि हो। यस अभियानमा साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवरको सक्रियता र लामो समयदेखिको अथक प्रयास प्रमुख रहेको छ।

Read more

“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

गुल्मपति अनुपम अर्यालको नेतृत्वमा खप्तड राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्र सफा, प्रशासन र स्थानीयको संयुक्त सहभागिता

Read more

खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्राकृतिक सम्पदा तथा धार्मिक महत्वले प्रख्यात खप्तड राष्ट्रिय निकुञ्जको कोर इलाकामा अवस्थित खाप्पर दहमा यस वर्षको “खाप्पर दह मेला–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने यो मेलामा बझाङ, बाजुरा तथा आसपासका जिल्लाका स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहने गर्दछ।

Read more

साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा

साँफेबगर, अछाम – अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाले स्थानीय उत्पादनको बजार पहुँचलाई सुनिश्चित गर्दै उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग औपचारिक सम्झौता गरेको छ। यो सम्झौता साँफेबगर नगरको खाद्य सुरक्षाको अभिवृद्धि, कृषक उत्पादनको बजारीकरण र स्थानीय आर्थिक सुदृढीकरणतर्फको महत्त्वपूर्ण र ऐतिहासिक कदम मानिएको छ।

Read more

अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

संयुक्त अरब इमिरेट्स (युएई) मा क्रियाशील अछामी सम्पर्क समितिको प्रथम महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकाल (२०२५–२०२७) का लागि नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अछाम जिल्लाबाट वैदेशिक रोजगार र व्यवसायका लागि युएईमा रहेका नेपालीहरूको साझा एकता र पहिचान मजबुत बनाउने उद्देश्यसहित स्थापना गरिएको यस समितिले अब औपचारिक संरचना तयार गर्दै नयाँ नेतृत्व पाएको हो।

Read more

दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण

नयाँ सहर आयोजनाले साँफेबगर नगरपालिकालाई खेलकुद मैदान हस्तान्तरण गरेको छ । नयाँ सहर आयोजनाद्धारा दश करोड लागतमा निमार्ण गरिएको नगर खेलकुद मैदान आज औपचारिक रुपमा साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

Read more

साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रहेको साँफेबगर नगरपालिकाले कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। नगरपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा नगरसभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनुभएको थियो ।

Read more

अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

अछाम जिल्लामा आफूलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सुदूरपश्चिम प्रदेश इञ्चार्ज भन्दै स्थानीय युवतीहरूलाई जागिर लगाइदिन्छु भनी भ्रममा पारेर गाउँ-गाउँमा तथ्यांक संकलन गर्दै आएको एक शंकास्पद समूह फेला परेको छ। स्रोतका अनुसार, दुई जना किशोरीलाई कर्मचारीका रूपमा प्रयोग गरेर उनीहरूले स्थानीय तहको अनुमति बिना विभिन्न गाउँहरूमा तथ्य संकलन गर्ने, व्यक्तिगत विवरण लिने, र गाउँपालिका तथा वडास्तरीय कार्यालयहरूमा समेत भ्रमण गर्ने जस्ता गतिविधि गर्दै आएका थिए।

Read more

बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

सुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पतालको पूर्ण स्वामित्व ग्रहणको प्रक्रियालाई औपचारिकता दिएको छ। २०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्णरूपमा प्रदेश सरकारको मातहतबाट सञ्चालनमा आउनेछ।

Read more

साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न

साँफेबगर नगरपालिकाको न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहकार्यमा मेलमिलापकर्ताहरूका लागि सञ्चालन गरिएको ८ दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “दिगो शान्तिका लागि उत्कृष्ट सम्बन्ध” भन्ने नारासहित सञ्चालित तालिम २०८२ असार १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको हो।

Read more

साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ७१ करोड १२ लाख ६६ हजार २ सय १ को बजेट सर्वसम्मत पारीत गरेको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको दोस्रो बैठकले साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर (शिलोज)ले प्रस्तुत गर्नु भएको उक्त बजेटमा छलफल गरीएपछि सर्बसम्मत पारीत गरेको हो ।

Read more

साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

अछाम जिल्ला, साँफेबगर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आउनु भएका ५५ वर्षीय शिक्षक जगत बहादुर कुँवर आज बिहानदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार कुँवर आज बिहान ५ बजे मर्निङ वाक (बिहानको हिँडडुल) का लागि घरबाट निस्किनु भएको थियो। तर सो समयपछि हालसम्म उहाँ घर फर्किनु भएको छैन र कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन।

Read more

विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै

विगत तीन वर्षदेखि निरन्तर गरिएको छलफल, समन्वय र तयारीपछि साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संघ गठनको औपचारिक घोषणा यही शुक्रबार हुने बताइएको छ।

Read more

बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट

बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले बैद्यनाथ धाम–रिडिकोट जोड्ने झुलङ्गे पुललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले सिंगारिएको छ। हालै सम्पन्न साजसज्जा कार्यपछि यहाँ फोटो खिचाउने तथा टिकटक भिडियो बनाउने युवायुवतीहरूको घुइँचो लाग्न थालेको छ।

Read more

गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा नं १२ खप्तडमा गर्भवती आमा सुरक्षा पोषण सामग्री वितरण तथा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूह प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वडाको आयोजनामा सम्पन्न कार्यक्रमले मातृस्वास्थ्य, पोषण र स्थानीयस्तरमा महिलाको सक्रिय भूमिकालाई सशक्त बनाउने उद्देश्य राखेको थियो।

Read more
Page 1 of 153