Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित

हालै सम्पन्न समाजको पहिलो साधारण सभाबाट बोगटी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

Read more

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम

विश्वविद्यालयको बाह्रौँ सिनेट बैठकले गरेको निर्णयअनुसार स्नातकोत्तर कक्षा सञ्चालनको तयारी भएको हो ।

Read more

कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग

सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख

Read more

सुदूरपश्चिममा राजनीतिक नियुक्तिका पद रिक्त हुँदै, नियुक्तिका लागि ‘लबिङ’मा काँग्रेस–एमाले नेताहरु

सुदूरपश्चिम प्रदेश सरकार विभिन्न पदमा राजनीतिक नियुक्तिका लागि कसरतमा जुटेको छ । सरकारले नियुक्त गर्ने कतिपय पद रिक्त भएका छन् भने कतिपयको अवधि सकिनै लागेको छ । राजनीतिक नियुक्ति हुने पद बाँडफाटका लागि प्रदेश सरकार र यहाँका सत्ता साझेदार दल छलफलमा जुटेका हुन् ।

Read more

डडेल्धुराबाट श्रीमतीसंगै भारत हिँडेका खडायत मृत भेटिए

आलिताल गाउँपालिका–५ गोलेथर बस्ने अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read more

हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली प्रहार, दुई पत्रकारसहित तीन जनाको मृत्यु

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलाबारीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।

Read more

अल्लु अर्जुनको घरमा हमला भएपछि डीजीपीको प्रतिक्रियाः जनताको सुरक्षाभन्दा फिल्म प्रचार ठूलो होइन

तेलंगाना डीजीपी जितेन्द्रले सबैजना राज्यको जिम्मेवार नागरिक बन्नुपर्ने र जनताको सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्ने प्रतिक्रिया दिएका हुन्।

Read more

रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

कास्की प्रहरीको हिरासतमा सुतिरहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

Read more

रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

Read more
Page 15 of 153