Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृ'त्यु

जिल्लाको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृ'त्यु भएको छ । शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जान लागेका एकै परिवारका चारजनालाई दुदुली खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।

Read more

कसैसँग किन डराउँदैन थिए धोनी ? - ‘क्याप्टेन कूल’को कथा

केही दिनदेखि युट्युबमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक भिडियो भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो कप्तानीमा भारतलाई जिताएका दुुई विश्वकप जीवनको अविस्मरणीय क्षण रहेको बताएका थिए ।  त्यसमध्ये एउटा क्षण २००७ मा दक्षिण अफ्रिकामा जितिएको पहिलो आईसीसी टी–२० विश्वकप र दोस्रो, २०११ मा भारतमै जितिएको एक दिवसीय विश्वकप थियो ।

Read more

ठेकदार-सरकार मोबिलाइजेसन धन्दा, प्लटिङसँगै चन्दा !

३२ साउन, काठमाडौं । भ्रष्टाचार नगर्ने, गर्न नदिने र आफूलाई वचनको पक्का बताउने प्रधानमन्त्री केपी शर्मा ओली ०७६ वैशाख १७ गते निर्माण व्यवसायी (ठेकदार) हरुप्रति आक्रोशितरुपमा प्रस्तुत भएका थिए । मोबिलाइजेसन रकम झ्वाम पार्ने र काम नगर्ने ठेकदारमाथि प्रधानमन्त्रीको आक्रोश नाजायज थिएन । त्यसदिन बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले ठेकदारहरुले देश बर्बाद पारेको आरोप लगाएका थिए । उनले धेरैवटा ठेक्काहरु लिएर काम नगर्ने ठेकदारमाथि सरकार कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए ।

Read more

मन्त्रीज्यूको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !

सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् ।

Read more

रुसले थाल्यो कोरोनाको खोप उत्पादन, प्रत्येक महिना ५० लाख डोज उत्पादन गर्ने लक्ष्य

रुसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ठूलो परिमाणको उत्पादन शुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको उत्पादन सुरु भएको जानकारी दिएको छ । यद्यपि त्यसको केही समयपछि इन्टरफेक्स न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रुसले पहिलो ब्याचको खोप बनाइसकेको उल्लेख गरेको छ ।

Read more

भारतीय क्रिकेट: भारतका 'सबभन्दा सफल' खेलाडी महेन्द्रसिंह धोनीको सन्यास, कप्तानका रूपमा १० बेजोड निर्णय

भारतीय क्रिकेट खेलाडी तथा पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिवारदेखि सन्यास लिएका छन्। उनले इन्स्टाग्राममा सन्देश पोस्ट गर्दै त्यस्तो घोषणा गरेका हुन्।

Read more

सिन्धुपाल्चोक ‘पहिरो जिल्ला’ सुरक्षित बासको आसमा बर्सेनि सयौंले गुमाउँछन् ज्यान

साउन १७ शनिबारको रात एउटा हल्ला चल्यो– ‘सीमावर्ती चीनको उच्च स्थानमा रहेको ताल फुट्ने जोखिम छ । भोटेकोसी तटीय क्षेत्रका बासिन्दाले सतर्क रहनू ।’ जिल्ला प्रशासनले नै सतर्क गराएपछि बाह्रबिसेलगायत तटीय क्षेत्रका बासिन्दाका कान ठाडा भए । रातभर सतर्कतामा बित्यो तर केही भएन ।

Read more

पहुँचवालाका घरघरै पीसीआर

सर्वसाधारण भने अस्पतालमै पुग्दासमेत परीक्षण भएन निर्देशिकाविपरीत लक्षण नभएका व्यक्तिको घर र कार्यालयमा पीसीआर गराउन पुग्नु गलत हो : डा. बाबुराम मरासिनी, पूर्वनिर्देशक, ईसीडीसी अब लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिको मात्रै पीसीआर गर्छौं : डा. वासुदेव पाण्डे, निर्देशक, ईसीडीसी

Read more

१५ वर्षपछि पहिलोपटक मेस्सी र रोनाल्डो बिनाको च्याम्पियन्स लिग सेमिफाइनल

यो सिजन लियोनेल र मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने छैनन् । दुई खेलाडीमध्ये एक प्रतियोगिताको सेमिफाइनलमा नपुगेको १५ वर्षमा यो पहिलो पटक हो ।

Read more

कोरोना महामारी कसैलाई काल, कसैलाई मालामाल !

सन् २०१९ डिसेम्बर अन्त्यतिर चीनको वुहान सहरमा देखिएको कोभिड १९ (कोरोना भाइरस) जनवरीसम्म चीनभरि र विश्वका केही देशमा पुगिसकेको देखिन्छ।

Read more

खेलबाट सन्यास लिने क्रिकेटर धोनीको घोषणा

भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।

Read more

प्रधानमन्त्रीको सपनामा रेलै–रेल, ठेक्कामा र्‍याल !

प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने समृद्धिको सपनाको मुख्य विम्व हो, रेल । त्यसैले रेलमार्गलाई वर्तमान सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएर ठूलै कसरत गरिरहेको छ । यसरी कसरत गर्नु राम्रै पनि हो ।

Read more

ठप्प घर जग्गा कारोबार : अर्थतन्त्रमा के पर्छ असर ?

घरजग्गाको कारोबार बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम बढेर मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्प भएको हो ।

Read more

नेकपामा फेरि टर्‍यो ओलीको संकट

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् ।

Read more

बाढीपीडितका ६ वर्ष : करोडौं खर्च, उपलब्धी शुन्य

२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए। एक हजार ४५ परिवार पूर्ण विस्थापित भए। सरकारी तथ्याङ्क अनुसार छ वर्षको अवधिमा बाढीपीडितका नाममा करिव २५ करोड बढी खर्च भएको छ। गैरसरकारी संस्था र अन्य दाताहरुको सहयोगको लेखाजोखा छैन्। बाढीपीडितका नाममा राज्यले करोडौं खर्च गरेपनि विस्थापितहरुको दैनिकी झनझन कष्टकर बन्दै गएको छ।

Read more

कर्णाली राजमार्ग: सँधै सास्ती, ज्यान जाेखिममा राखेर यात्रा

सुर्खेत बराहताल गाउँपालिकाका दिलबहादुर शाहीले कर्णाली सडक हुँदै जुम्ला आउजाउ थालेको तीन बर्ष भयो। उनी दैनिक उपभोग्य बस्तु ओसारपसार गर्छन्। ना ४ क ६६२७ नम्बरको ट्रक ल्याएर जुम्ला आइपुग्न एक साता लाग्यो। बाटो सहज भएको खण्डमा एक दिनमा पुग्ने उनी यो पटक एक सातापछि जुम्ला पुगे।

Read more

निधिले देउवालाई भने- म सभापति उठ्ने हो, सहयोग गर्नुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने जानकारी गराएका छन्।

Read more

बेलायत सरकारको स्किमले नेपाली व्यवसायीलाई राहत

विश्व महामारी कोभिड-१९ बाट व्यापार व्यवसाय नराम्ररी प्रभावित भयो र यसबाट बेलायत पनि अछुतो रहेन । लकडाउनका कारण लामो समय ताला लागेका बेलायतका व्यवसाय अहिले सुचारु भएका छन् । सरकारले व्यवसायलाई गति दिन विभिन्न आर्थिक राहतका प्याकेज घोषणापछि नेपाली व्यवसाय आशावादी र लाभान्वित पनि बनेका छन् ।

Read more

५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा

देशभरका ५ हजार निजी तथा आवासीय विद्यालय बन्द हुने जोखिममा पुगेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै विद्यालय खुल्ने समय अनिश्चित बन्दै गएपछि देशभर रहेका त्यस्ता निजी तथा आवासीय विद्यालयमध्ये ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा पुगेको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले जनाएको छ ।

Read more

२६ वाणिज्य बैंकले कमाए ५१ अर्ब नाफा, सेयरधनीले कति पाउँछन् लाभांश ?

२६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/७७ मा ५१ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका २७ वाणिज्य बैंकमध्ये हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिमा कुल ५० अर्ब ९० करोड २९ लाख रुपैंया नाफा कमाएको देखिएको हो । यसरी नाफा कमाउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक ४ अर्ब ४५ करोड नाफा कमाएको छ ।

Read more

नेकपामा सहमति खोज्न कार्यदल

तीन महिनासम्म आन्तरिक विवादमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्याकेजमै सहमति खोज्न कार्यदल गठन गरिएको छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहालबीच बिहीबार र शुक्रबार भएको संवादपछि सहमतिको प्याकेज तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो। वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीभित्रको विवाद समाधान गर्न प्याकेजमै सहमति हुनुपर्ने बताउँदै आएको थियो।

Read more

च्याम्पियन्स लिग : बार्सिलोनाको पोस्टमा वार्यनको ८ गोल

यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

Read more

सार्न भन्दा भन्दै पुरियो बस्ती

पहिरोको जोखिम बढेपछि निमाछिरिङ दोङसहित गाउँले बस्ती अन्यत्र स्थानान्तरण गरिदिन सरकारको ध्यानाकर्षण गराएर एक साताअघि सदरमुकामबाट घर फर्किए। तर, एक साताभित्रै गाउँ नै पुरेको पहिरोले उनको परिवारका ३ जना बेपत्ता छन्।

Read more
Page 147 of 153