ढल्यो साहित्यको एक युग
फूलको थुँगा बहेर गयो गंगाको पानीमा कहिले भेट होला हे दाजै यो जिन्दगानीमा...।
Read moreफूलको थुँगा बहेर गयो गंगाको पानीमा कहिले भेट होला हे दाजै यो जिन्दगानीमा...।
Read moreदुबईमा मजदुरको काम गर्दै आएका सचिराम रोक्काले नेपाल फर्कन तीन महिनाअघि नेपाल एयरलाइन्सको टिकट काटेका थिए । युएईको अबुधाबीस्थित एडमार्क कम्पनीमा काम गर्ने उनले नेपाल एयरलाइन्सबाट मंगलबार बिहान ३ः५५ बजे स्वदेश फर्कने टिकट खरिद गरेका थिए । सोहीअनुसार उनी दुई दिनअघि नै दुबई एयरपोर्ट आए । अबुधाबीबाट दुबई आइपुग्ने साढे २ घन्टा लाग्ने भए पनि स्वदेश फर्कने उमंगमा उनी दुई दिनअघि नै एयरपोर्ट पुगेको बताउँछन् । दुबई आएर उनले स्वास्थ्य परीक्षण पनि गराइसकेका थिए
Read moreहिन्दु धर्मशास्त्रअनुसार घरघरमा कुश सिउरेर बुधबार कुसेऔंसी पर्व मनाइँदै छ । प्रत्येक संवत्सरको भाद्र कृष्णपक्ष औंसीको दिन मनाइने यस पर्वलाई पिता सम्मान दिवसका रूपमा पनि मनाउने गरिएको छ ।
Read moreकाठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।
Read moreनेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ -२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
Read moreजिल्ला युवा संजाल अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले तत्काल संञ्जालको जिल्ला अधिबेशन नगर्ने निर्णय गरेको छ । बिश्वब्यापि रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाईरसको जोखिमका कारण हालको अबस्थामा साधारण सभा –अधिबेशन) गर्न सक्ने अबस्था नरहेकाले कोरोना संत्रास सकिने बित्तिकै निकट भबिष्यमा साधारण सभा गर्ने निर्णय गरिएको हो ।
Read moreकाठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा हजार बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ।
Read moreनेपाल भेन्टिलेटर सर्भिसेसले एक सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने भएको छ। मुख्य-मुख्य जिल्लाका अस्पतालहरूलाई आवश्यकताका आधारमा निःशुल्क भेन्टिलेटर मेसिन उपलब्ध गराउने बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए।
Read moreकाठमाण्डाै – नेपालको झण्डा जलाएर बनेको एउटा भिडिओको चर्को विरोध भएको छ ।
Read moreकाठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अपरान्ह बसेको बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि परराष्ट्र कोटाअन्तर्गत राजदूत सिफारिस गरेको छ । परराष्ट्र स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठतम सहसचिवबाट क्रमशः गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का राजदूत सिफारिसमा परेका हुन् ।
Read moreदुई वर्षदेखि प्राधिकरणले सरकारी संस्थानमा सबैभन्दा बढी नाफा कमाउँदै आएको छ भारतबाट आयात हुने विद्युत् ५ देखि १० प्रतिशतमा झार्छौं : कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरण
Read moreविद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ । चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी पास भए भन्ने विवरण बोर्डले लुकाएको छ ।
Read moreलकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।
Read moreकोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्।
Read moreक्वाराबिन राष्ट्रहरुका टोलीबीच हुने क्वाराबिन प्रिमियर लिग(सीपीएल) आजबाट सुरु हुँदैछ । वेस्टइडिन्ज क्रिकेट बोर्डको आयोजनामा हुने यस लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्दैछन् ।
Read moreराप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ।
Read moreएजेन्सी – नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ ।
Read moreनेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले भनिन्, ‘सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गर्यो, त्यसैले यात्रु ल्याउन सकेनौं । प्लेन रित्तै फर्कनेछ ।’
Read moreवरिष्ठ पशुस्वास्थ्य प्राविधिक म ४७ वर्षको भएँ । मेरो घर अछाम, पञ्चदेवल विनायक नगरपालिका १ ढकाल गाउँ पर्छ । केन्द्रीय पशुचिकात्सालय त्रिपुरेश्वरमा काम गर्छु । २७ वर्ष भयो जागिर खाएको । गएको साउन २७ गते स्वाव संकलन भयो । २९ गते कोरोना पोजिटिभ आयो । मसहित कार्यालयका ५ जनालाई कोरोना संक्रमण पुष्टि भयो ।
Read moreतुलसीपुर उपमहानगरपालिका ७ बेत्रावतीमा भएको एक भेलाले समाजसेवी साइला–साइली संगठन गठन गरेको छ ।
Read moreसुदूरपश्चिमका पहाडी समुदायले आज ओल्के पर्व मनाउँदै छन् । प्रत्येक वर्षको भदौ १ गतेका दिन मनाइने यो पर्वमा आफ्ना आफन्तहरूलाई सम्मान स्वरुप कोशेली तथा उपहार सहित ढोग भेट गर्न जाने चलन रहेको छ ।
Read moreनेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।
Read moreडेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल बक्यौतासम्बन्धी विवाद समाधान गर्न गठित समितिले २९ महिनाको विद्युत् महसुल उठाउन विद्युत् प्राधिकरणलाई पत्र पठाएको छ ।
Read moreमलाई निराशाले भित्रभित्रै खाँदै थियो। अजिंगरले आफ्नो आहारा एक गाँसमै सुलुत्त निलेझैं म अन्धकारको गर्तभित्र भासिँदै थिएँ। बाजको पञ्जामा पन्छी जसरी फड्फडाउँछ, म त्यो निस्पट्ट अन्धकारबाट उम्किन उसैगरी हातखुट्टा फाल्दै थिएँ।
Read moreआगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो ।
Read more