Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

सरकार त्यो मजदुरको पीडा कस्ले बुझ्ने हो ??

बिहानै उठेर मजुरी गरेर खाने त्यो मजदुरको पिडा कस्ले बुझ्ने सरकार ?? चैत्र महिना देखि आज सम्म बन्द खुलेको छैन, घरमा त्यो मज्दुरको परिवार छ, सबै परिवार तेइ मान्छेमा निर्भर छन, काम गर्न जाने त कता जाने ?? कतै जाने ठाउँ छैन, त्यो मज्दुरको छोरा छोरिले बुझेको छैन मेरो बुवाको अचेल काम चलेको छैन भनेर, तिनिहरुको भोकले भन्दैन कि लकडाउन छ कर्फ्यु छ, पेटलाइ जसरी भए नि खाना चाहिन्छ, कति दिन सम्म त्यो मज्दुरले रिण निकालेर छोराछोरीलाई खुवाउने अब हरेक महिना कति माग्ने अरु सङ्ग रिण नि? काम चल्दैन अनि त्यो मज्दुरले तिर्छ कसरी ?? त्यो मज्दुरले ठिक छ पैसा त माग्छ तर कहिले सम्मको भाका दिन्छ त तिर्नलाइ ??? एक महिना दुई महिना ?? 6 महिना सकिन लागि सक्यो, अब त्यो मज्दुरले कतै मृत्युको बाटो रोज्ने त हैन ??

Read more

गुजारा नचलेपछि फेरि भारततिरै

धनगढी — दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन, आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी रुकुमपश्चिम घर फर्के । ‘चैतदेखि घरको मानो खाएर बिनाकाम बस्नुपर्‍यो,’ २४ वर्षीय दिनेशले भने, ‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए । म पनि उनीहरूसँगै मिसिएँ ।’

Read more

राष्ट्रियसभामा वामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णय

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ ।

Read more

घरायसी बिवादका कारण श्रीमान्द्धारा श्रीमतीको हत्या

अछाममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देबी कुँवरको बुधवार(आज) दिउसो १२ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

Read more

सुशील कुँवर द्वाराअभिनित ‘नौं डाँडा काटेपछि’ म्युजिक भिडियो सार्वजनिक - भिडियो सहित

कलाकार सुशील कुँवर अभिनिय म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ सार्वजनिक भएको छ । नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

Read more

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ कोरोना पुष्टि भएको छ।

Read more

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए ।

Read more

गौरीफन्टा र गड्डाचौकी नाकाबाट भित्रिने भन्दा बाहिरिनेको संख्या बढि

सुदूरपश्चिमका दुई प्रमुख नाकाबाट स्वदेश फर्किनको संख्या भन्दा भारत जानेको संख्या बढ्न थालेको छ।

Read more

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

Read more

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार अस्पतालमा सोमबार बिहान सात बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको निधन भएको हो ।

Read more

नेपाली कांग्रेस रामारोशनले सुरु गरेको अभियानमा एकै दिन १ लाख ३७ हजार रुपैँया बाढी पिडितलाई सहयोग

नेपाली कांग्रेस रामारोशन गाउँपालिकाले राहत संकलन तथा उद्वार समितिको कोषमार्फत रकम संकलन गर्न चलाएको अभियानमा विभिन्न ठाउँबाट सहयोग प्राप्त भइरहेको छ ।

Read more

डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको प्रति अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमको ध्यानाकर्षण

डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको प्रति अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिमको ध्यानाकर्षण

Read more

मास्क लाउन आग्रह गर्दा प्रहरीमाथि हातपात

जिल्लाको शुद्धोदन गाउँपालिकाको लवनीमा प्रहरीमाथि भएको हातपातको घटना सेलाउन नपाउँदै कपिलवस्तुको कृष्णगनरमा फेरि प्रहरीमाथि हातपात भएको छ । बिहीबार साँझ प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो । स्थानीय दुई दर्जन युवाले प्रहरीमाथि दुव्र्यवहार र हातपात गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

Read more

डोटीमा दिपायल सिलगढी नगरपालिकाको सिङ्गो वस्ती कांग्रेसमा प्रवेश

डोटी ‘बत्तीमूनी अध्याँरो ! यहि उक्ती मेल खान्छ, डोटीको जिल्ला सदरमूकामसंगै जोडिएको साविकको गाविस कलेनासंग ! साविकको यो गाविस र साविककै बगलेग गाविसका केही क्षेत्र जोडेर हाल दिपायल सिलगढी नगरपालिका–९ वडा निर्माण गरिएको छ ।

Read more

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।

Read more

कहाँ लुकेको छ अछामको समृद्धि?

रामारोशन ताल, कमलबजार, पाँचुली ,तितौडा ,शिव गुफा, बैद्दनाथ धाम, पन्चदेवल, बाँझकोट, लवामाली, मंलसैन, मालिका, बूढीगंगा , कैलाश खोला, नौघाटे, लोडेघाट कर्णाली, साँफेबगर विमानस्थल, कमलबजार विमानस्थल, अछाम दरवार, अछामका बहुमुखी क्याम्पस, जिल्ला अस्पताललाई केलाएर हेर्नुस् ,अछामको समृद्धि भेटाउनु हुने छ ।बाइसे चौबीसे राज्यका राजा र गणतन्त्रका मन्त्री, माननीय, गवर्नरज्यूहरु सबैभन्दा पहिले त हामीले सामाजिक,शैक्षिक,आर्थिक, स्वास्थ्य ,व्यवसायीक र राजनैतिक परिवर्तनसँगै कृषिमा आधुनिकीकरण ल्याउन अति आवश्यक छ।

Read more

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मी पठाएकाे पिसिआर मेसिन नक्कली

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हेलिकोप्टरमा ल्याएर तामझामका साथ गृह जिल्लामा हस्तान्तरण गरेको पिसिआर मेसिन बेकामे भएर काठमाडौ फिर्ता गरिएको छ । मन्त्री ज्ञवालीले हेलिकोप्टरमा तामझाम सहित ल्याएको पिसिआर मेसिन नै बेकामे, मर्मत पनि नहुने भएकाले काठमाडौ फिर्ता गरिएकाे छ । ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन ।

Read more

‘फ्रन्टलाइनर सिपाही’लखेट्ने हर्कत !

चिकित्सक तथा स्वास्थ्यकर्मी कुनै अस्पतालका कर्मचारी मात्र होइनन्; फ्रन्टलाइनमा उभिएर कोरोनासँग लडिरहेका राष्ट्रका सिपाही पनि हुन्। उनीहरूलाई अपमान गर्ने वा लखेट्ने हर्कत कृपया बन्द गरौं।

Read more

बाख्रा चराउन गएका दुई बालक कर्णालीमा बगेर बेपत्ता

कर्णालीमा नदीमा बगेर दुई बालक बेपत्ता भएका छन्। दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ भेल्तडीका दुई बालक नदीमा बगेका हुन्।  मंगलबार दिउँसो पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read more

बाँस्कोटालाई ‘उन्मुक्ति दिँदै’ अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको छ । ‘बाँस्कोटाले घूस लिए/खाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको हो । आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्छ ।

Read more
Page 144 of 153