बहिनी नाता पर्ने किशोरीलाई ब'ला'त्का''र गर्ने वडा अध्यक्ष जेल चलान
कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई ब'ला'त्का'र आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।
Read more