Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

मुख्यमन्त्री शाह काठमाण्डौं प्रस्थान, सरकारलाई पूर्णता दिने बारे छलफल गरिने

सरकारलाई पूर्णता दिनका लागि केन्द्रीय स्तरमा सहमती जुटाउन मुख्यमन्त्री शाह मन्त्रीहरु सहित काठमाण्डौं गएका हुन् ।

Read more

धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम आज सार्वजानिक हुदैँ

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । अध्यक्ष हमालले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा गरिएको सेयर बजार सम्बन्धी व्यवस्थालाई नीति तथा कार्यक्रममा समेट्ने समेत बुझिएको छ ।

Read more

बालकोटको सांगीतिक माहौलमा मुग्ध ओली!

नेकपा एमाले अहिले संघीय संसद्‌मा प्रतिपक्षी दल छ। प्रदेशहरुमा पनि एमाले सरकार बाहिर नै छ। प्रतिनिधि सभा बैठक पनि साउन १५ गते सम्मका लागि स्थगित भएका कारण एमालेका लागि अहिले खासै राजनीतिक ‘बिजनेस’ छैन।

Read more

प्रचण्ड र देउवालाई सर्वोच्चले देखाएको ऐना

अर्थात् जुन दलले ९३ सदस्यीय कोशी प्रदेशसभाको बहमुत (४७) जुटाउन सक्छ, उसको नेतृत्वमा सरकार बन्छ । नभए प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने छन् । कोशी प्रदेशको नयाँ मूख्यमन्त्री को बन्छन् भन्ने प्रष्ट हुन केही दिन लाग्ला ।

Read more

आगलागी पीडितलाई राहत सहयोग

राहत सामग्री मङ्गलसेन नगरपालिकाका वडा अध्यक्षहरू, कर्मचारी र स्थानीयको सहभागितामा हस्तान्तरण गरिएको छ । “पीडितलाई तत्काल राहत होस् भनेर नगरपालिकाले सहयोग गरेको हो” नगरपालिका विपद् शाखा प्रमुख कठायतले बताए ।

Read more

सांसदद्वारा वेतन कर्णाली आयोजनाको प्रगति माग

अछामतर्फको जग्गाको मुआब्जा दर निर्धारण भइसकेको भए पनि सुर्खेततर्फको मुआब्जा दर निर्धारणमा ढिलाइ भएकाले मुआब्जा वितरणमा ढिलाइ भएको  आयोजनाले जनाएको छ ।

Read more

डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता

डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

Read more

कहिले हुन्छ प्रधानन्यायाधीशको सिफारिस? संविधान उल्लंघन हुँदा पनि सबै मौन

न्यायपालिकाको नेतृत्व फेरि कायममुकायमले सम्हाल्नुपर्ने अवस्था आउनेछ। करिब १५ महिना कामु प्रधानन्यायाधीश हुँदै प्रधानन्यायाधीश पाएको न्यायालयले अबको केही दिनभित्र सिफारिस नभएमा फेरि पनि कामु नेतृत्व पाउने निश्चित देखिन्छ।

Read more

भीम रावलको ‘कमब्याक’

एमालेका पूर्वउपाध्यक्ष भीम रावल पार्टी काममा फर्किएका छन् । दशौँ महाधिवेशनयता निष्क्रिय रावल गृहजिल्ला अछाममा पार्टीले आयोजना गरेको कार्यक्रममा औपचारिक रूपमा सहभागी भएर काममा फर्किएका हुन् ।

Read more

गेटामा विश्वविद्यालय सञ्चालनको नेतृत्व सुदूरपश्चिम सरकार लिन तयार

कमलबहादुर शाहले गेटामा निर्मित मेडिकल पूर्वाधारको निरीक्षणको क्रममा प्रदेश सरकार पनि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न साझेदारी गर्न तयार रहेको बताएका हुन्।

Read more

ठेक्का प्रक्रियामै अल्झियो बुढीगंगा जलविद्युतः चाैथो पटक ठेक्का आव्हान

तीन पटकसम्म ठेक्का प्रक्रिया रद्ध हुँदा आयोजनाको निर्माणको कार्य अघि बढ्न नसकेको पाइएको छ ।

Read more

वेतन कर्णालीको काम छिटो अघि बढाउन अछाम सुर्खेतका जनप्रतिनिधिको माग

जग्गा वर्गीकरण र मूल्य निर्धारण भएपनि अहिलेसम्म मुआब्जा वितरण नभएकोमा आयोजना प्रमुखको ध्यानाकर्षण गराएको पूर्व मन्त्री कुँवरले जानकारी दिए ।

Read more

भारतीय मलकै भरमा खेती

यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।

Read more

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने सुदूरपश्चिमका ३७ जना प्रतिनिधिसभा ४२ जना प्रदेश सभा सदस्य माथि कारबाही हुने

निर्वाचन पश्चात खर्च विवरण बुभाउनु पर्ने व्यवस्था भएपनि सुदूरपश्चिमका ७९ उम्मेदवारले अझै विवरण बुभाएका छैनन

Read more

फर्केर हेर्दा

फर्केर हेर्दामा यहाँहरुलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

Read more
Page 50 of 153