Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

ज्ञानेन्द्रको अंग्रेजी, रास्वापाको संसद अवरोध र ‘अटेन्सन सिकिङ’

अलिअघि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अस्ट्रेलियाको एक कार्यक्रममा ‘विदेशीसँग नेपाली’मा बोले । कार्यक्रममा सहभागी एकजना दोभाषेले विदेशी र शाहीबीचको कुराकानीलाई सहजीकरण गरिदिए । आफ्ठ्यारो–अफ्ठ्यारोमै उनीहरूबीच छोटो कुराकानी भयो । कुराकानीको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । र, भाइरल भयो ।

Read more

गेटामा एक सय शय्याको अस्पताल सञ्चालन गर्न १४१ जनाको दरबन्दी स्वीकृत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा तेस्रो पटक पुगेर स्वीकृत भएको हो।

Read more

साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो

जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा  पुरातात्त्विकमा वर्गीकरण गरिएको छ ।

Read more

देउवाकाे प्रस्ताव– ‘केन्द्रीय समितिकाे बैठक प्रत्यक्ष प्रसारण गराैँ’

बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको उहाँको भनाइ छ ।

Read more

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

शुक्रबार अपरान्ह सिंहदरवारस्थित परराष्ट्रमन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे चर्चा गरेका गरेका छन् ।

Read more

योजना बन्छ, कार्यान्वयन हुँदैन, ११ अर्ब बजेटको योजना कार्यान्वयन भएन

चालु आर्थिक वर्षमा प्रदेशमा आएको संघीय अनुदानको एक अर्ब ६६ करोड ५७ लाख नौं हजार रुपैयाँ बराबरका योजना कार्यान्वयन नभएर बजेट संघमा फिर्ता गएको छ भने प्रदेश सरकारले १० अर्ब ९३ करोड ५ लाख रुपैयाँ कार्यान्वयन गर्न सकेन । जसमा पुँजीगततर्फ सात अर्ब ३ करोड २० लाख र चालुतर्फ तीन अर्ब ८९ करोड ८५ लाख रुपैयाँ बजेट कार्यान्वयन भएन ।

Read more

बजेटमाथिको छलफल जारी, अर्को बैठक भोली बिहान

नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य भारतीले धारणा व्यक्त गरेपछि सभामुख भीमबहादुर भण्डारीले नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य गिता कुमारी चौधरीको बजेटमाथिको छलफलमा भाग लिने कार्यसूचि रहेको जानकारी दिए ।

Read more

चन्द्रगढी उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

Read more

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो।

Read more

२ सय ८ प्रहरी कारबाहीमा

२०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए।

Read more

पश्चिम सेती जलविद्युत् आयोजनाको विद्युत् गृहका लागि जग्गा दिने निर्णय

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, बैतडी र बझाङ जिल्लामा निर्माण हुने आयोजनाबाट पश्चिम सेतीबाट ७५० मेगावाट विद्युत् उत्पादन हुनेछ । ६ दशक अघिदेखि चर्चा हुन शुरू गरेको पश्चिम सेती जलविद्युत् आयोजनाबाट यसअघि चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको थियो।

Read more

बाजुरामा बर्षात भएसँगै सडक आवतजावतमा समस्या

मार्तडी बसपार्कदेखि चुथीसम्म करिब नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँ धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले ठेक्का पाएको थियो।

Read more

दार्चुलामा नेपाल–भारत जोड्ने झोलुंगे पुलको लट्ठा चुँडियो, आवतजावत बन्द

पुलको  लट्ठा चुँडिएपछि प्राविधिहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसंग पहल भइरहेको प्रशासनले जनाएको छ ।

Read more

धनगढीको एलाइन्सले ‘प्लस टु’ को प्रदेश स्तरीय छात्रवृत्ति दिने

यस्तै खेलकुद तथा अतिरिक्त प्रतियोगितात्मक प्रतिस्पर्धामा राष्ट्रिय तथा प्रदेश स्तरीय उपाधी जित्न सफल बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने पन्तले बताए । यसको हकमा सम्बन्धीत वडा कार्यालयबाट सिफारीस स्कुललाई बुझाउनु पर्ने पन्तले बताए ।

Read more

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माउदा शिशुको ज्यान गयो

असार २६ गते राति सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लिन स्टेचर नपाएपछि हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल जादै गर्दा बाटैमा बच्चा जन्माएकी हुन ।

Read more

मुख्यमन्त्री कार्यालयमा अनावश्यक खर्चको होडबाजी, एसी खरिद गर्न १२ लाख

आवश्यक सबै सामग्री हुँदाहुँदै पुनः नयाँ सामग्री खरिदका लागि विभिन्न शिर्षक दिएर राज्य कोषको ठुलो रकम दुरुपयोग हुने देखिएको छ।

Read more
Page 52 of 153