Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

सामुदायिक सिकाई केन्द्रको उपयोगिता विषयक अभिमुखिकरण मंगलसेन १ मा सम्पन्न

केन्द्र मार्फत सिपमूलक कार्य संचालन र प्रविधि मैत्री सिकाई हुनुपर्नेः वडा अध्यक्ष लोकराज नाथ

Read more

किसान, जनप्रतिनिधि र सरोकारवाला उत्पादनमा किसान र कृषिका सवाल विषयक अन्तरक्रिया साँफेबगरमा

कार्यक्रममा सहभागि कृषकहरुले बास्तबिक किसानहरुको पहिचान हुनु पर्ने बताएका थिए ।

Read more

असारमा गरेको पिच साउनमै उप्कीन थाल्यो अछाममा

अछाममा असारमा गरेको पिच साउनमै उप्कीन थालेको छ । साँफे मंगलसेन सडक खण्ड अन्र्तगत रिडीकोट वडा कार्यालय देखि बयालपाटा अस्पताल क्षेत्रको सडक महिना दिन नबित्दै उप्कीन थालेको छ ।सडकको बिच बिचमा पिच उप्केर खाल्डा खुल्डी पर्न थालेका छन ।

Read more

निर्माण व्यवसायीको बालुवाटारमा धर्ना

व्यवसायीहरुका अनुसार मुख्य माग भने रकम भुक्तानीकै हो । अहिले सम्म निर्माण व्यवसायीले काम गरेर भुक्तानी पाउन बाँकी रकम ४० अर्ब रुपैयाँ भन्दा बढी छ ।

Read more

‘प्रहरी भन्दै’ भारतीयको अपहरण गरी लुटपाट गर्ने झलारीका ‘बास्सा’ र ‘ल्याङ’ पक्राउ

ईलाका प्रहरी कार्यालय झलारीले अपहरण गरेर लुटपाटमा संलग्न शुक्लाफाँटा नगरपालिका–५ का बाश्शा भनिने रवि साउदसहित तीनजनालाई नियन्त्रणमा लिएको हो।

Read more

पर्यटनमा लगानीको स्वरूप परिवर्तन

विगत पाँच वर्षमा पर्यटनका नाममा जथाभावी मन्दिर निर्माण गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष पर्यटन सुरु योजनाले धार्मिक पर्यटन क्षेत्र भनी निर्धारण गरेको बाहेकका मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छैन ।

Read more

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि...

परिवार कराउँदै दौडिन थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए । राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुस्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।

Read more

साउन दोस्रो हप्तासम्म ७७ प्रतिशत धान रोपाइँ, मधेसमा अझै ४१ प्रतिशत खेत बाँझै

गएकाे वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।

Read more

महिला र बालबालिका हराउने क्रम रोकिएन, बैतडीमा एकबर्षमै ७२ महिला हराए

गत आर्थिक बर्षमा १०५ जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका उनले बताए । गत बर्ष ७२ जना महिला, २१ बालिका, १० बालक र २ जेष्ठ नागरिक हराएका थिए । हराएका मध्ये ३३ महिला, १२ बालिका, ९ बालक र एकजना जेष्ठ नागरिक फेला परेका प्रहरी निरीक्षक जोशीले बताए ।

Read more

सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ जहाँ एकजना पनि विशेषज्ञ छैनन्

संघीय सरकारमातहत सञ्चालनमा रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई ५ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी डडेल्धुरा अस्पतालमा स्तरोन्नति गरेको थियो ।

Read more

नेविसंघले खुवायो सेती अस्पतालका बिरामीलाई खिर

उनले नेविसंघले विद्यार्थीको हकहितको पैरवी गर्दै र सामाजिक मूल्य मान्यताको पनि जगेर्ना गर्नुपर्ने भनेर कार्यक्रम राखेको बताएका छन्।

Read more

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ’, उनले भने ।

Read more

मञ्जु हत्या प्रकरणको ‘क्राइम स्टोरी’ : ‘कन्ट्रयाक्ट किलर’बाट बलात्कारपछि हत्या

लम्की चुहा नगरपालिका- ४ भल्का बस्ने मञ्जु रावलको शव बेपत्ता भएको करिब डेढ महिना पछि आइतबार फेला पर्यो । मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनमा भेटिएको उनको शव सडिसकेको थियो । घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै रहेको प्रहरीले पुष्टि गर्‍यो ।

Read more

कैलालीकी मञ्जु रावलको हत्या आरोपमा ४ जना पक्राउ

उनीहरूले मञ्जुको योजनाबद्ध रूपमा हत्या गरेको र घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु र गोमा रावलबीच अंशको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा घटना घटेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार १४ साउनमा मञ्जुका छोरा विवेक रावलले वकिललाई भेट्न मसुरिया जान्छु भनि आफ्नी आमा गएको तर बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए ।

Read more

डेढ वर्षदेखि हवाई उडान बन्द, १६ करोडका संरचना प्रयोगविहीन

विमानस्थल कालोपत्रे हुँदा सुखी भएका बैतडीवासी उडान बन्द हुँदा निराश भएका छन् भने राज्यको करोडौँ रकम खेर गएको स्थानीय वसन्त विष्टले बताए । सरकारले हवाई सेवा सुचारु गर्न सरकारी एयरलाइन्सलाई जिम्मेवारी दिनुपर्ने उनले बताए ।

Read more

डडेल्धुराका निर्माण व्यवसायी विभिन्न मागसहित धर्नामा

आफुले गरेको कामको तत्काल भुक्तानी पाउनुपर्ने लगायतका माग राखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका हुन्।

Read more

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाउनुभयो ।

Read more

होटलमा बेहोस फेला परेका युवकको मृत्यु, सँगै बसेकी युवती पक्राउ

कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read more

धनगढीको एक अटो पार्टसमा आगलागी

आगलागीबाट करिब ६० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थामनीय, प्रहरी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more

बैतडीमा गर्भपतन गराउनेको संख्या बढ्यो

आर्थिक बर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक बर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

Read more
Page 48 of 153