Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

मेलौली बस दुर्घटना अपडेट: ६ जनाको धनगढी र १४ जनाको डडेल्धुरामा उपचार हुँदै, २५ जना डिस्चार्ज

यस्तै १४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने २५ जना डडेल्धुरा अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका प्रहरी निरीक्षक खत्रीले बताए । बसमा चालकसहित ४६ जना सवार रहेको पुष्टि भएको उनले बताए ।

Read more

भारतले आज धौलीगंगाको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा बाढीको त्रास

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिएको हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह

Read more

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

यसअघि, हिजो दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए।

Read more

आजदेखि साउने सोमबारको व्रत सुरु थाहा संवाददाता | १ घण्टा अघि

गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख छ।

Read more

एसईईको नतिजा सार्वजनिक

देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो।

Read more

गायक तथा कलाकार रविन तामाङकाे निधन

गायक तथा कलाकार रोविन तामाङको निधन भएको छ। उनी मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्।

Read more

अर्घाखाँचीमा पहिरोले घर पुरिदा ३ बालबालिकाको मृत्यु, एक जना घाइते

लगातारको अविर वर्षले बिहान साढे पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्कोले घरको आधाभाग पुरेको थियो

Read more

घट्यो इन्धनको मूल्य, हेर्नुस मुल्य सुची सहित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो ।

Read more

अन्तरजातीय बिहेको निहुँमा घरमा आगजनी

जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीखोलामा अन्तरजातीय बिवाहको निहुँमा घरमा आगजनी गरिएको छ । दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घरनै जलाइदिएका छन्  ।

Read more

अपराधलाई प्रोत्साहन गर्दै रास्वपा, सरकारी कागज किर्ते अभियुक्त हुँदाहुँदै ज्वालालाई केन्द्रीय सदस्य उपहार

बिदा नपरेको भए फागुन १ गते काठमाडौँ जिल्ला अदालतमा पेशी चढेको सरकारी कागजपत्र किर्ते र जातीय तथा सामाजिक भेदभाव सम्बन्धी कसुरको आरोप लागेकी ज्वाला संग्रौला भनिने टिका संग्रौलाको मुद्दा किनारा लाग्न सक्थ्यो।

Read more

पुर्ण खोप सुनिश्चितता सम्बन्धि गोष्टि साँफेबगरमा सम्पन्न

आर्थिक बर्ष २०७९/०८० को शसर्त कार्यक्रम अन्तर्गत नियमित खोप सुदृढिकरण, पुर्ण खोप सुनिश्चितता र दिगोपनका लागि सुक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवद्र्धन सम्बन्धि ३ दिने कार्ययोजना गोष्टि साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ ।

Read more

बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना

आज बिहान बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ। जिल्लाको चरोडामा बिहान ना.६.ख १३३९ नम्बरको बस दुर्घटना भएको हो।

Read more

अछामलाई पूर्णखोप सुश्चितता तथा दिगोपना जिल्ला घोषणा

खोपले बिभिन्न रोगबाट बालबालिकालाई बचाउने भएकोले खोप हरेक व्यक्तीका लागि महत्पूर्ण : पूर्व सुचना तथा सञ्चार राज्य मन्त्री शाह

Read more

कुँदिएका १३ जनाकै नाम मेटेर पशुपतिमा जलहरी पुनर्स्थापित गर्ने तयारी

पशुपतिनाथको मन्दिरमा राखिएको १०७ किलोभन्दा बढी तौलको सुनको जलहरीमा कुँदिएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाकै नाम मेटिएको छ।

Read more

सिआइबीले फेरि खोल्यो ललितानिवासको फाइल : १३ अर्बको हिनामिनामा तीन सयभन्दा धेरै प्रतिवादी

भूमाफिया, कर्मचारी र राजनीतिक नेतृत्वको त्रिपक्षीय मिलेमतोमा भएको बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिनाको फाइल खोलेर प्रहरीले फेरि अनुसन्धान अघि बढाएको छ । ‘हाई प्रोफाइल’ जोडिएको यो अनियमितताको अनुसन्धान पाँच वर्षदेखि हुँदै आए पनि राजनीतिक दबाबका कारण मुद्दा दायर हुन सकेको छैन ।

Read more
Page 54 of 153