Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालमा राजसंस्था पुनर्वाहाली : राजसंस्थाका पक्षपातीको भर: सडक, संसद्, ‘सम्राट’ कि सेना

नेपालमा राजसंस्था पुनर्वाहाली : राजसंस्थाका पक्षपातीको भर: सडक, संसद्, ‘सम्राट’ कि सेना

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रमुख दलहरू सरकारप्रति चरम असन्तुष्ट सुनिए पनि गणतन्त्रप्रति प्रतिबद्ध देखिए। तर देशका विभिन्न स्थानमा सडकमा लगातार भइरहेका प्रदर्शनका अगुवाहरू हौँसिएका छन्। उनीहरूले उक्त बैठकलाई सडकले सृजना गरेको दबावको रूपमा लिएका छन्। उनीहरू गणतन्त्रवादीको चौतर्फी बर्चस्वबीच यही परिस्थितिमा राजसंस्था पुनर्स्थापना कसरी सम्भव देख्छन्? राजसंस्था र हिन्दू राष्ट्रको पक्ष अनि सङ्घीयताको विपक्षमा भइरहेका प्रदर्शनको अगुवाइ गरिरहेका फरक-फरक संस्था, दल र सङ्गठनहरूका दृष्टिकोण पनि फरक छन्।