हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ।’
राजुका बुवा नन्दराम बादीले मलिन हुँदै कलिलै उमेरमा छोराको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने भएपनि उपचार पक्रियामा रकम अभाव भएको बताए ।
शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यशनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।
२०७६ साल असार १६ गते संरचना निर्माणका लागि ठेक्का भएको थियो। २०७९ साल चैत २० गतेसम्म निर्माण अवधि रहे पनि स्थानीयको विरोधका कारण काम रोकिएको हो। सहमतिपछि गएको वैशाखमा मात्रै निर्माण कार्य सम्पन्न गरिएको छ।
मन्सुन जन्य तथा भूकम्प पीडितलाई पाँच परिवार भए १५ र त्योभन्दा बढी परिवार भए २० हजार रुपियाँका दरले राहात दिने व्यवस्था रहेकाले सोही अनुसार बाढीपहिरो तथा भूकम्प पीडितलाई रकम वितरण गरेको छ ।
उनलाई अदालतले सेटिङमा छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे हुदा यातायातका साधनहरु सञ्चान हुन सकेका छैनन् ।
पहिरो पन्छाए पनि उक्त क्षेत्रमा हिलो र दलदल कायमै रहेका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको सुवेदीले बताए ।
लगातारको अविरल वर्षाका कारण उक्त राजमार्गको अम्कोटमा पहिरो आएपछि सोमबार विहानबाट पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ ।
बाँधका ढोका खुल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह
पछिल्लो तीन वर्षको अवधिमा पाँच हजारभन्दा बढी उजूरी दर्ता भएका छन्।
सुदूरपश्चिममा यो साता मात्र सर्पले डसेर तीन जनाको मृत्यु
धनगढी ८ को आशा फार्मेसीमा साइनबोर्ड नभएको, दर्ता नभएको औषधी सञ्चय गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखेको पाइएपछि कारवाहीका लागि औषधी व्यवस्था विभागमा बोलाइएको छ।
मालिका माविका प्राचार्य शुभराज पाध्याय तिमिल्सिनाले शिक्षकले पढाउने बेलामा विद्यार्थी चलेको वा शिक्षकले पढाएको कुरामा राम्रोसँग ध्यान दिएको वा नदिएका बारेमा प्रशासन कक्षबाट नै रेखदेख हुने गरेको बताए।
दैनिक सीमानाका हुँदै भित्रिने अन्डा, माछा, खसीबोकालगायत पशुपन्छी तथा पशुजन्य पदार्थको चेकजाँच नै नभई सर्वसाधारण उपभोक्तासँग पुग्ने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल बताउनुहुन्छ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा सडक खण्ड पाँच दिनदेखि अवरुद्ध थियो ।
केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिएन्।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोडस्थित एक होटलमा काम गर्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय दिपेश धामीलाई पक्राउ गरेको थियो।
बाढी, पहिरोसँगै डुबानको जोखिम, सावधानी अपनाउन आग्रह
बालबालिका र सुनौला हजार दिनका आमाहरुका लागि वडा बाट उचित राहतको व्यवस्था गर्ने र किशोरीलाई उच्चस्तरीय शिक्षा सम्म पढाउने आमाबुबा लाई वडा बाट पुरस्कृत गर्ने
नगर कमिटी अध्यक्ष विकास कुँवरको अध्यक्षतामा भएको अधिवेशनबाट पुनः विकास कुँवरकै अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।