हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न दिइएको छैन।
दुबै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए।
गरबासीलाई आ आफ्नो घर आँगन सफा राख्न र जथाभाबी फोहोर नगर्न समितिका अध्यक्ष राम बहादुर कुँवरको आग्रह
उनले शहिदहरुकै बलिदानको योगदानले बनेको व्यवस्थाका कारण ३ तहको सरकार निर्माण भएकाले यस्ता परिवारहरुलाई सम्मानित गरिनुपर्ने बताए । शहीद परिवारका सदस्यलाई अन्य कार्यक्रमहरूमा पनि प्रोत्साहन गरिने उनले बताए ।
उनका अनुसार उक्त सामग्रीहरु नगरप्रमुख ओझालाई हस्तान्तरण गरिएको हो । आधारभूत तहमा अध्ययनरत अति जोखिममा रहेका बालबालिकाहरुको समावेशी र गुणस्तरिय शिक्षामा समतामुलक पहुँचमा सुधार ल्याउने लक्ष्य लिएर परियोजना सञ्चालन गरिएको उनले बताए ।
गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट लागुऔषध सहति स्थानीइ २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट पक्राउ परेका हुन ।
यद्यपी फोहोरको दिर्घकालिन व्यवस्थाका लागि ल्याण्डफिल साइड र सडकमा गाडीको अव्यवस्थित पार्किङ्गको व्यवस्था गर्न नसकेकोमा भने नगरपालिकाको आलोचना हुँदै आएको छ ।
हरेक वर्ष हत्याक्रम बढ्दै गएको इन्सेकको तथ्यांकले समेत देखाएको छ।
बस्ती नजिकका जङ्गलबाट आएर जङ्गली बँदेलले मकै नष्ट गर्ने गरेको छ । उनले भने, ‘जङ्गली जनावरले मकै सखाप पारेका छन्, जोगाउनै सकस छ । भोकमरी हुने चिन्ता पनि बढेको छ ।’
यसअघि विभिन्न समयमा फैलिएको आँखा पाक्ने समस्याको कारण ८० प्रतिशत कारक एडिनो भाइरस हुने गरेको थियो।
नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालद्धारा सञ्चालीत आखा उपचार केन्द्र पाटनमा २ सय र गोठलापानीमा १ सय २१ बिरामीलाई सक्रमण पत्ता लागेको आखा उपचार केन्द्र पाटनमा कार्यरत कर्मचारी लता कर्कीले बताइन् ।
१५ भदौपछि उच्च विन्दुुमा पुुग्ने प्रक्षेपण
अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।
बिहीबार जिल्लाको साँफेबगर नगरपालिका ८ चण्डिका काटैका ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो।
सडक अबरुद्ध हुँदा डडेल्धुरामा मात्रै दैनिक १० लाखको तरकारीको बजार प्रभावित भएको छ।
एक सय पाँच सय ३७ परिवार विस्थापित भएका हुन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ।
काँग्रेस बलियो भएमात्र लोकतान्त्रिक व्याबस्था मजबुद हुने काँग्रसेस नेत्री भट्टको भनाई
प्रदेशमा ट्राफिक प्रहरीले ६ करोड ४३ लाख राजश्व उठायो
मेल्लेख स्वस्थ चाैकी बाट प्रवाह हुने सेवा प्रवाहमा सुधार ल्याउन तथा आगामी स्वास्थ्य क्षेत्रका समस्य समाधानका लागि कार्यक्रमकाे अायाेजना गरिएकाे हाे ।
जिल्ला अदालतले दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरीएको उल्लेख थियो ।
उनले ५० लाखभन्दा बढीको जैविक विषादी उत्पादन गर्ने प्लान्ट देखाए । उक्त रकम पनि उनले एकै किस्तामा लिएको बताइएको छ तर यो विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमा नआउँदै विवादमा आएको छ।