हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
आल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।
सिकार खेल्न गएका सिकारीहरुले बँदेललाई गोलि हान्दा घाइते भएको बेदेलले आक्रमण गरेको हुनसक्ने बुझिएको छ ।
अछामको मार्कु, बैद्यनाथ हुँदै पैदल मार्ग बडीमालिका पुग्ने चलन चलिआएको छ।
साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमको लेखा जोखा गरिएको थियो ।
घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनका ३७ बर्षिय नृप ओड रहेका प्रहरीले जनाएको छ।
गत जेठ २ गते भएको फैसलाको पूर्णपाठ बुधबार सर्वोच्चले सार्वजनिक गरेको छ।
गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको वडा अध्यक्ष प्रताप धामीले बताए।
बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।
सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ ।
विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।
बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ।
अव सिंगल ट्रयाकमा गाडी चलाउन अबरोध हुने छैन
प्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको हो।
ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते
देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका ७४ जिल्लामा डेंगु फैलिँएकाे छ ।
विद्यालय शिक्षाको अधिकार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेर त्यसैअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासंघले विभिन्न चरणका आन्दोलन घोषणा गरेको हो।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले पार्टीका आन्तरिक कामको सिलसिलामा खटिएका नेता र पार्टी सभापती शेर बहादुर देउवा माथि पूर्वाग्रही ढंगले तथ्यहिन तथा झुटा आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख गरेको छ
घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण खुलेको छैन।
घर भत्किदा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ