हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन।
भीमदत्त राजमार्गको करिब चार सय मिटरमा आएको ठुलो पहिरोका कारण तराईबाट पहाडी जिल्लाको यातायात प्रभावित बन्न पुगेको छ।
विपत्तीबाट सबैभन्दा बढी महिलाको मृत्यु भएको छ भने घाइते हुनेमा पनि सबैभन्दा बढी महिला नै छन्।
स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए ।
उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिले बताए।
सात महिनायता डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ पुगेको महाशाखाले जनाएको छ ।
समाज अगाडि बढ्दै जाँदा चाडपर्वहरू भने हराउदै जान थालेका बुढापाखाहरुको भनाई छ ।
ज्वरो आएर बिरामी परेका उनलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो।
आल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।
सिकार खेल्न गएका सिकारीहरुले बँदेललाई गोलि हान्दा घाइते भएको बेदेलले आक्रमण गरेको हुनसक्ने बुझिएको छ ।
अछामको मार्कु, बैद्यनाथ हुँदै पैदल मार्ग बडीमालिका पुग्ने चलन चलिआएको छ।
साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमको लेखा जोखा गरिएको थियो ।
घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनका ३७ बर्षिय नृप ओड रहेका प्रहरीले जनाएको छ।
गत जेठ २ गते भएको फैसलाको पूर्णपाठ बुधबार सर्वोच्चले सार्वजनिक गरेको छ।
गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको वडा अध्यक्ष प्रताप धामीले बताए।
बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।
सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ ।
विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।
बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ।
अव सिंगल ट्रयाकमा गाडी चलाउन अबरोध हुने छैन