डोटीका विश्वम्भरप्रसाद प्रधानन्यायाधीशमा सिफारिस, को हुन् उनी ?
समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन्। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रiनन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने कानुनी व्यवस्था छ।