हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
अछाममा अभियान साउन २२ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुनेछ । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, वडा र टोलटोलमा बिभिन्न कार्यक्रम हुनेछन् ।
सामान पाटन नगरपालिका–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी भन्दै पठाएको खुलेको छ
यहि श्रावण २७ गते संघको तेस्रो नगर अधिवेशन भब्यताका साथ गर्ने लगायतका निर्णय
जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन बनेपछि सेवा प्रवाहमा समस्या देखिएको हो
यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ
नेता लक्ष्मण किशोरले भने–उपाध्यक्ष पदमा पनि बस्दैन
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार बिहान, साँझ, दिउँसो लगायत समय मिलाएर मोहना अत्तरिया ६ लेन सडक खण्डमा गती मापन गरी ६० क्रस गरेको पाइए कार्वाही गरिरहेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख बिरेन्द्र जोहारीका अनुसार तिब्र गतीमा सवारी साधन चलाउनेलाई जरिवानाका साथै २ घण्टा अनिवार्य ट्राफिक नियमबारे प्रशिक्षण दिने गरेको बताए ।
विपद्को जोखिममा रहेका र विपद्का समयमा गुणस्तरिय प्रजनन स्वास्थ्य सेवामा पहुँच नभएका बस्तीहरुमा उक्त परियोजना सञ्चालन गरिने निड्स नेपालकी अध्यक्ष दुर्गा देवी खरेलले जानकारी दिईन । उनले विपद् आइपर्दा प्रजनन स्वास्थ्यको क्षेत्र अति जोखिममा रहने भएकाले परियोजना मार्फत त्यस्ता जोखिमहरुको समाधान गर्ने प्रयत्न गरिने बताईन ।
उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए ।
ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको हो।
समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको भएपनि ढिला गरि आइतबार प्रतिवेदन पेश गरेको हो । सो प्रतिवेदनलाई मन्त्रीपरिषद बैठक बसाई पारित भएपछिमात्र सार्वजनिक गरिन जनाइएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७९/८० सम्म घरजग्गा रजिष्ट्रेशनबाट आम्दानी बढाउँदै लगेको पाइएको छ। हरेक वर्ष यस्तो राजस्व बढ्दै गएको पाइएको हो।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६ सय ७२ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा दुर्घटनामा आधाले कमि आएको छ। सो अवधिभित्र तीन सय २० सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।
चार बर्षमा १३ गर्भवती तथा सुत्केरीको मृत्यु
विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।
उग्रतारा–मेलौली राजमार्गअन्तर्गत पहिलोपटक आर्थिक वर्ष २०७४/०७५ मा अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ बयलडाँडासम्म ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । गत वर्ष ७ किलोमिटर कालोपत्रे गरिएकोमा यस वर्ष थप ६ किलोमिटर कालोपत्रे हुने भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनीहरुको साथबाट खैरो हेरोइन बरामद भएको छ ।
मौसमविद्ले आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
सम्झौताको अवधिभित्र आधा काम पूरा नभएपछि तेस्रो पटकका लागि पुल निर्माणको म्याद थपको प्रक्रिया थालिएको छ।
समस्या समाधान र क्षेतीपुर्तिको लागि पालिकाले पहल गरीदिनु पर्नै किसानहरुको भनाई रहेको छ ।
अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्धेश्यले नयाँ तथा पुराना अभिकर्ताहरुलाई लक्षित गरि तालिम संचालन गरेको बताईएको छ।
बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।